बुधबार , भाद्र १, २०७९

पुरा खबर,

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

अमेरिकामा एक जना ब्यक्तिलाई सिमेन आ’क्रमणको लागि १० बर्षको जे’ल सजा’य भएको छ ।

एक ब्यक्तिले एक जना महिला माथि आफ्नो बीर्यले भरिएको सुइ बाट आ’क्रमण गरेका थिए । ति ब्यक्तिले किराना दोकानमा सपिंग गरिरहेकी एक महिलाको शरीरमा बीर्यले भरीएको सुइले घो’चि दिएका थिए ।

द सन न्युज रिर्पाेटका अनुसार मेरील्याण्ड को सुपरमार्केटमा केटी पीटर्स नाम गरेकी एक महिला सपिंग गर्नका लागि आएकी थिईन् । सोही क्रममा एक ब्यक्ति थोमस ब्रायन स्टेमनले महिलाको शरीरमा आफ्नो बीर्यले भरीएको सुईले घो’चि दिएका थिए ।

५१ बर्षिय थोमसले एकदमै चलाखी पुर्ण तरिकाले ति महिला माथि बीर्य आ’क्रम’ण गरेका थिए । द सन न्युज रिर्पाेटका अनुसार मेरील्याण्ड को सुपरमार्केटमा केटी पीटर्स नाम गरेकी एक महिला सपिंग गर्नका लागि आएकी थिईन् ।

सोही क्रममा एक ब्यक्ति थोमस ब्रायन स्टेमनले महिलाको शरीरमा आफ्नो बीर्यले भरीएको सुईले घो’चि दिएका थिए । ५१ बर्षिय थोमसले एकदमै च’लाखी पुर्ण तरिकाले ति महिला माथि बीर्य आ’क्रमण गरेका थिए ।

यति मात्र हैन जब सुई ति महिलाको शरीरमा थोमसले घो’चि दिए त्यसपछि महिला लाई भनेका थिए– मलाई थाहा छ यो मौरीको टोकाई जस्तो छ हैन ? सुई घो’चेपछि उनी चुप’चाप तिनै महिलाको अगाडि उभिइरहन्छन् । रिर्पाेटका अनुसार यो आ’क्रम’ण फेब्रअरी २०२० मा भएको थियो ।

यो घ’टना स्टोर रुममा लगाइएको क्यामरामा कै’द समेत भएको थियो । थोमसको यो हर्क’तका कारण पुलिसले उनलाई कार’बा’ही अघि बढाएको थियो । १८ महिना पछि थोमसलाई १० बर्षको स’जाय सुनाइएको हो । प्रतिकात्मक तस्विर साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय