शुक्रबार , चैत्र १६, २०८०

पुरा खबर,

दक्षिण कोरियाको ईन्छन स्थित सोङ्दो मा अवस्थित एक अपार्टमेन्ट को बाहिरी भागमा रहेको सिसा पुछने क्रममा ४० मिटर माथीबाट ख’सेर २९ बर्षिय श्रमिकको घ,टनास्थलमै मृ’त्यु भएको छ।

२७ तारिख बिहान ईन्छनको यन्सु सोङ्दो विजनेस डिस्ट्रिक मा अवस्थित ४९ तल्ला अपार्टमेन्ट को १५ औँ तल्लाको बाहीरी सिसा पुछदै गर्दा एक्कासी ख’सेर घ,टनास्थलमा मृ’त्यु भएको ईन्छन प्रहरी कार्यालयलाई उदृध गर्दै कोरियाली सन्चार माध्यम सउल सि’न्मुनले जनाएको छ।

मृ’त व्याक्ती लाई टाउको मा ठु’लो चो’ट लागेको र घ,टनास्थलमा तुरुन्तै ए’म्बुलेन्स आएर नजिकको अस्पतालमा संस्थामा पुर्याउदा अस्पतालले मृ’त घोषणा गरेको जनाईएको छ।

४९ तल्ले अपार्टमेन्ट को सिसा पुछने काम सरसफाई कम्पनिले करिव १ महिना अगाडी देखी गरेको र घ’टना हुने दिन सरसफाई को अन्तिम दिन रहेको जानाकारीमा आएको छ। साथै उक्त सरसफाई ठेक्का लिने कम्पनी ले ६ जना पुछने कामदार लगाएकोमा मृ’तक पहिलो पटक घटना हुने दिन आराबा’ईट गर्न आएको बुझिएको छ।

ईन्छन प्रहरीका अनुसार अहिले प्रहरीले उक्त कम्पनीले सुरक्षा सम्बन्धी मापद’ण्ड पालना गरे नगरेको,सुरक्षा उपकरण प्रयोग गरे नगरेको बिषयमा गम्भिर अनुसन्धान थालेको बताएको छ। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय