सुनको खबर अघि खबर कोरोनाको,

पछिल्लो २४ घन्टामा १,०९२० नमूना परीक्षणमा ६ सय ७९ जनामा को’रोना भा’इरस (को’भिड–१९) सं’क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ७०७० नमूनाको पीसी’आर र ३ हजार ८५० नमूनाको एन्टि’जेन वि’धिबाट परी’क्षण गरिएको थियो। जसमध्ये पीसी’आर विधि’बाट ५७४ र एन्टि’जेन विधिबाट १०५ जनामा सं’क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा को’रोनाबाट थप ७ जनाको मृ’त्यु भएको छ। योसँगै नेपालमा को’रो’नाबाट मृ’त्यु हुनेको संख्या ११ हजार १६४ पुगेको हो। मन्त्रालयका अनुसार बुधबार थप १ हजार ४०५ जना को’रोनामु’क्त भएका छन्।

कोरो’नाका सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ पुगेको छ। मन्त्रालयका अनुसार सं’क्रमित ३३७ जनाको भेन्टि’लेटरमा र १०४ जनाको आइ’सीयूमा उ’पचार भइरहेको छ। पछिल्लो २४ घन्टामा २६ हजार ४१९ जनाले कोरो’नाविरु’द्धको खो’प लगाएका छन्। यो खबर अन्नपुर्ण पोस्टमा छ ।

अाजको सुनको मुल्य,

असोज १७ : आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको हो।

गत शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ र चाँदी एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो। यता तेजाबी सुनको मूल्य गत शुक्रबारको तुलनामा दुई सय रुपैयाँले बढेर आज ८९ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय