बिहिबार , बैसाख १३, २०८१

एजेन्सी,

स्पेनको एक स्थानीय अदा’लतको निर्णयको विषयमा महिला अधिकारको समूहमा भारी अ’सन्तोष छ ।

अदा’लतले सार्वजनिक स्थानमा पि’साब गरिर’हेका महि’लाको भि’डियो बनाएर पो’र्न वेबसाइटमा हालेको मु’द्दालाई खा’रेज गरिदिएको छ ।

सार्व’जनिक शौचाल’यको कमीका कारण थुप्रै पटक महिलाले ग’ल्लीमा लु’केर पिसा’ब ग’र्नु परिरहेको छ । करिब ८० महिला र यु’वती’को यस्तो भि’डियो बनाइएको थियो । स्पेनको उत्तर–पश्चिमी शहर सर्वेमा एक स्थानीय पर्वका बेला गोप्य क्यामरा राखिएको थियो ।

थुप्रै भिडियोमा महिलाको यौ’ना’ङ्ग र अनुहारलाई निकै नजिकबाट देखाइएको थियो । यसलाई पो’र्न साइ’टमा अप”लोड गरेर केही भिडियो हेर्नका लागि पैसा पनि मागिएका छन् । यी महिलालाई यसबारे थाहा भएपछि तीमध्ये धेरै महिलाले सन् २०२० मा यसविरु’द्ध का’नूनी का’रवा’ही गरेका थिए ।

उनीहरुले गोप’नीय’ताको अधिकारको उ’ल्लंघन अन्तर्गत यसको अनुस’न्धान गरिनुपर्ने भन्ने माग राखेका थिए । यद्यपि, यी भिडियो कसले बनाएका थिए यसबारे कुनै जानकारी छैन ।

एक स्थानीय न्यायाधीश पाब्लो मुन्योज वाकिजले यो मु’द्दा खारेज गरिदिएका छन् । त्यसपछि महिला अधिकार समूहले नि’र्णयवि’रुद्ध आवाज उठाएका छन् । वुमन फर इक्वे’लिटी बुरे’ला (बुमेई) असो’सिएसनको नेतृत्वमा यसका लागि अपिल गरियो ।

उक्त भिडियो सार्वजनिक स्थानमा रेकर्ड गरिएका कारण यसलाई आप’रा’धिक मान्न नसकिने बताइयो । यसबाट प्रभावित जेनिफरले आफूलाई उक्त भिडि’योबारे थाहा हुँदा उनी निकै आ’त्तिएको बताइन् ।

उनले यसबाट निस्कनका लागि थे’रापीको सहा’रा लिनुपरेको र अब यो निर्णयले उनको सम’स्या थप बढाइदिएको बताएकी छिन् । जेनिफर भन्छिन्, ‘यसले मलाई निकै निराश बनाएको छ । यदि कसैले सडक’मा तपाईंको रेक’र्डिङ गर्छ र त्यसलाई पो’र्न साइ’टमा हालेर पैसा’ कमाउँछ भने, उनीहरुले यस्तो गर्नु ठिक हो भनिरहेका छन् ।’ अनलाइन नेपालबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय