पुरा खबर,

सिन्धुपाल्चोकमा भू’कम्पको ध’क्का महसुस गरिएको छ। शनिबार साँझ ८:१३ ध’क्का महसुस गरिएको हो।

राष्ट्रिय भू’कम्प मा’पन केन्द्रका अनुसार ४.१ म्या’ग्ने’च्युडको भू’कम्प मापन गरिएको छ।

यस अघि साँझ ७ :५८ मा पनि ४.६ म्या’ग्नेच्यु’डको भूकम्पको ध’क्का सिन्धुपाल्चोक सहित विभिन्न स्थानमा म’हसुस गरिएको थियो।भूक’म्पको क्ष’तिबारे कुनै जानकारी नआएको जनाइएको छ।

यो पनि पढनुस, साउथ इन्डियन फिल्मका सुपरस्टार नागा चैतन्य र समन्था अक्किनेनीले ४ वर्षको वैवाहिक सम्बन्ध वि’च्छेद गरेको घोषणा गरेका छन् ।एक विज्ञप्ति जारी गर्दै उनीहरुले आफूहरु अब अ’लग हुने फै’सला गरेको प्रतिक्रिया दिएका छन् ।

साथै उनीहरुले यस मु’द्दा’मा गो’प’नियता दिन पनि सञ्चारमाध्यम समक्ष आग्रह गरेका छन् । समन्थाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले र नागा चैतन्यले आफ्नो बाटोमा हिँड्नका लागि पति पत्नीको रुपबाट अ’लग हुने फैस’ला गरेका छौँ ।

एक दशक भन्दा लामो मित्रता हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो । साथै हामीलाई विश्वास छ कि हाम्रो बीचमा एक विशेष सम्बन्ध रहनेछ ।’

तर मिडिया समक्ष उनले गो’पनिय’ताको माग समेत गरेकी छन् । उनले यस्तो कठिन समयमा आफूहरुलाई गो’पनि’यता र समर्थन चाहिएको भन्दै शुभचिन्तक र प्रशंसक हरुसँग अपिल समेत गरेकी छन् । उनले लेखेकी छन्, ‘यो क’ठिन समयमा हाम्रो समर्थन गरिदिनुहोला जसले हामीलाई यसभन्दा अगाडि बढ्न मद्दत मिलोस् ।’

दुई चर्चित साउथ कलाकारको स’म्बन्ध वि’च्छेद’बारे केही दिनदेखि नै भारतीय सञ्चारमाध्यमले समाचार बनाउँदै आएका थिए । स’म्बन्ध वि’च्छेद’को फै’सलापछि समन्था र चैतन्यलाई अ’दा’लतमा परामर्शन समेत दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस सम्बन्ध वि’च्छे’दपछि अभिनेत्री स मन्थाले ५० करोड रुपैयाँ पाउने बताइएको छ ।

समन्था अक्किनेनी र नागा चैतन्यले ६ अक्टोबर २०१७ मा गोवामा पहिले हिन्दू रीति रिवाज अनुसार र ७ अक्टोबरमा फेरि क्रि’श्चियन रीति रिवाज अनुसार विवाह गरेका थिए । विवाहपछि समन्थाले आफ्नो नामको अगाडि अक्किनेनी जोडेकी थिइन् ।

जवकि सम्बन्ध वि’च्छे’दपछि समन्थाले आफ्नो ट्वीटर ह्यान्डलबाट अक्किनेनी हटाएकी छन् । आगामी अक्टोबर ६ मा विवाहको चार वर्षगाँ’ठ पूरा हुनुअघि नै उनीहरुले अ’ल’गिने घो’षणा गरेका हुन् । यो खबर कान्तिपुरमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय