शुक्रबार , चैत्र १६, २०८०

पुरा खबर,

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ८६७ को’रोना भा’इर’स सं’क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९८ जनाको पी’सीआर परी’क्षण गर्दा ६५९ र दुई हजार ६२१ जनाको ए’न्टिजेन परी’क्षण गर्दा २०८ जनामा को’रोना भा’इर’सको सं’क्रमण देखिएको हो।

यही अवधिमा ‘को’रोना सं’क्र’मण निको भएर एक हजार १२३ जना डिस्चार्ज भएका छन्।हालसम्म देशभर ९६.२८ प्रतिशत मानिसहरु को’रोना संक्र’मणमुक्त भएका छन्।

२४ घण्टाको अवधिमा नै ८३ हजार ३७३ जनाले कोरो’नावि’रुद्धको खो’प लगाएका छन्। हालसम्म देशभर ७६ लाख ९४ हजार ६०९ जनाले पहिलो डोज ‘खो’प लगाएका छन् भने ६३ लाख ४६ हजार २०९ जनाले को’रोनाविरु’द्धको पूर्ण मात्रा खोप लगाएका छन्।

को’रोना संक्र’मणकै कारण पछिल्लो २४ घण्टामा नौजनाको मृ’त्यु भएको छ भने हालसम्म मृ’त्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ।

देशभर सक्रिय सं’क्रमितको संख्या १७ हजार ६४२ रहेको छ। जसमा ३५० जना स’घन उ’चार कक्षामा छन् भने् ११२ जनाको भन्टि’लेटरमा राखेर उप’चार भइरहेको छ। १६ हजार ३७१ जना होम आइसो’लेसनमा छन्। नेपाल समयबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय