पुरा खबर,
ट्याक्टरको ठ’क्करबाट घा’इते एक महिलाको उ’पचारका क्रममा गए राति मृ’त्यु भएको छ।
स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नंको ट्याक्टरको ठ’क्क’रबाट घा’इते भएकी सोही ठाउँकी ४५ वर्षीया माया विकको उप’चारका क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मृ’ त्यु भएको हो।
जिल्ला प्रह’री कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक’ एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार बिहीबार साँझ साढे ५ः०० बजेको समयमा ओरालोमा रोकि राखेको ट्रयाक्टर आफैँ अगाडि बढ्न जाँदा विकलाई ठ’क्कर दिएको थियो।
ग’म्भीर घा’इते भएकी विकको उप’चारका क्रममा मृ’त्यु भएको अस्प’तालले घोषणा गरेको छ। ट्याक्टर चालक र ट्याक्टरलाई प्र’हरीले नियन्त्रणमा लिएर अ’नुस’न्धान थालेको छ।