बिहिबार , बैसाख १३, २०८१

पुरा खबर,

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भावुक हुँदै आफूलाई आ’त्मह’त्या गर्ने सोच आएको बताएका छन्।

बिहीबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रा’न्ति’कारी) को २२ औं राष्ट्रिय सम्मेलनको उद्घा’टन समारोहमा उनी भावुक बनेका हुन्। उनले प्रतिनिधिसभा वि’घटनपछि लड्ने कि मर्ने ‘आ’त्मह’त्या’को सोच आएको बताएका छन्।

भगत सिंहको फिल्मको सन्दर्भ निकाल्दै उनले आफू म’र्ने कि ल’ड्ने अवस्थामा पुगेको बताए। ‘भगत सिंहको फिल्म तपाईंहरूले हेर्नुभएको होला। चन्द्रशेखर आ’जाद छन्। ल’ड्दै गर्दा चारैतिर दुश्मनले घे’रा हालेको छ।

अब फुत्कि’ने ठाउँ रहेन चन्द्रशेखरको,’उनले भने, ‘एउटा रूखमुनि बसेका हुन्छन्। पेस्तोल हुन्छ उनीसँग। अब मार्ने नै भए प्रतिक्रिया वा’दीहरूले भनेर एक मुठ्ठी माटो समाउँछन् र समाएर भन्छन्- धर्ती माँ, मैले यत्ति नै गर्न सकेँ भनेर आफैंले आ’त्म ह’त्या गर्छन्।’

त्यसैगरी आफ्नो पनि झण्डै आ’त्मसम’र्पण गरी आ’त्म ह’त्या गर्नुपर्ने वा ल’ड्नुपर्ने विकल्प रहेको बताए।

‘झ’ण्डै-झण्डै मेरो अगाडि अब फेरि ल’डा’इँ गर्ने कि! आ’त्मसम’र्पण त गर्न स’क्दिनँ, गर्न हुँदैन। हजारौं सहिद, बेपत्ता, घाइते, अपाङ्ग यो’द्दाहरूको सबै ऋण मेरो टाउकोमा छ। या त मैले सकिनँ यत्ति नै रहेछ भनेर आ’त्म’ह’त्या गर्नुपर्ने। या त ल’ड्न पर्ने। ल’ड्ने’ कि म’र्ने,’ उनले थपे।

केपी शर्मा ओलीले प्रतिनिधि सभा वि’घ’टन गरेपछि लडाइँको बाटो रोजेको उनले बताए। साथै नेकपामा रहँदा आफूले राखेको १९ बुँदा दस्तावेजलाई ‘हेडक्वा’टरमा ब’म’ हान्ने घ’टना भनेका छन्। सेतोपाटीबाट साभार गरियको खबर र हेर्नुस भिडियो,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय