बुधबार , बैसाख १२, २०८१

पुरा खबर,

प्रविधिले मानिसलाई जति सुख दिन्छ त्यति नै दुख दिन पनि सक्छ।

तर अमेरिकाकी एक महिलालाई भने प्रविधिको गलत प्रयोग पनि वरदान सावित भएको छ। अमेरिका टेक्सासकी लूसी हेलन सन्तान चाहन्नथिन् ।

सन्तान नहोस् भन्नको लागि उनले प्रविधिको उपजको रुपमा रहेको ग’र्भनिरोधक डिवाइस कपर टि प्रयोग गरेकी थिइन्।

तर अचम्म के भयो भने, कपर टि प्रयोग गर्दा पनि लूसी ग’र्भ’वती भईन्। केहि हप्ता अगाडी मात्र उनले एक बच्चालाई जन्म दिईन्।

प्रविधिलाई माथ दिँदै उनको बच्चाले जन्म दिएको हो। सामाजिक संजालमा सोहि बच्चाको तस्विर अहिले भाइरल भएको छ। हातमा कपर टि नै लिएर जन्मिएको तस्विर देखा परेपछि भाइरल भएको हो।

यसरी कपर टि हातमा लिएर जन्मिएको उक्त बच्चा पूर्णरुपमा स्वास्थ्य रहेको छ। वजनको मामलामा पनि उक्त बच्चा अन्य बच्चा भन्दा स्वस्थ रहेको बताइएको छ। एक अन्तर्वार्ताको क्रममा लूसीले भन्छिन्,” यस सन्तानको लागि मैले प्लान गरेको थिइन। तर मलाई यस जन्मले खुसि नै बनाएको छ। एजेन्सी साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय