मंगलबार , बैसाख ११, २०८१

नेपाली राजनीती,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू ल’ड्ने कि म’र्ने ठाउँमा पुगेको बताएका छन् ।

उनले आफू आ’त्मह’ त्या गर्ने अवस्थासम्म पुगेको सुनाए । ‘लड्ने’ कि म’र्ने ठाउँमा पुगेको छु,’ प्रचण्डले राजधानीमा आयोजित अखिल क्रा’न्ति’कारीको २२औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘म आ’त्मह’ त्या गर्न सक्दिनँ, बरु ल’डेर म’र्छु ।’

सबै आ’ त्मह’ त्या ग’लत नहुने उल्लेख गर्दै पार्टीभित्र र बाहिर समेत लड्ने’ या म’र्ने अवस्थामा पुगेको सुनाउ । आफू जो’खिम उठाउन सधै तयार हुनेगरेको भन्दै जेल जान पनि तयार भएको बताए ।

उनले भने,‘जे’ल जानुपर्छ जाने, मा’रिनु’पर्छ भने तयार हुने तर प्रतिक्रा’न्ति सामु न’झुक्ने अठोट गरियो ।’

आफू दुईपटक प्रधानमन्त्री भइसकेकोले फेरि पदका लागि सम्झौता नगर्ने बताए । उनले क्रान्तिको बाटोमा निरन्तर बढ्ने समेत स्पष्ट पारे ।

देशमा ठूलो छला’ङ हान्नु’पर्ने भन्दै आफू जो’खिम मोलेर हाम फा’लेको बताए । पद र प्रतिष्ठाको लागि मरि’हत्ते गर्ने प्रवृत्तिविरुद्ध विचार र संघर्षलाई प्रोत्साहन गर्न विद्यार्थी नेताहरुलाई आग्रह गरे । साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय