शुक्रबार , चैत्र १६, २०८०

पुरा खबर,

चीनले उच्च फ्रि’क्वेन्सीको इलेक्ट्रो म्याग्ने’टिक पल्स उत्पन्न गर्ने नयाँ हाइपर सो’निक ह’ति’यार बनाएको छ ।

यस हति’या’रले कुनै पनि शहरको सञ्चार र विद्युत् आ’पूर्ति ठ’प्प बनाइदिन सक्छ ।

यो एक मिसाइल हो जसको रेन्ज ३२ सय किलो मिटर भन्दा बढी छ । यो क्षे’प्या’स्त्र आवाजभन्दा ६ गुणा बढीको गतिमा उड्न सक्छ । कुनै पनि शहरमाथि ‘रासा’यनिक वि’स्फोट गराएर सञ्चार तथा विद्युत् आपूर्ति ठ’प्प बनाउने क्षमता यससँग छ ।

बेइजिङको चाइना एकेडमी अफ लोन्च भेहिकल टेक्नोलोजीका अनुस’न्धाताहरूका अनुसार, यसले अन्त’रिक्षमा तैनाथ अर्ली वार्निङ सिस्टमलाई झुक्याउन सक्छ ।

टार्गेट एरियामा पुगेपछि क्षेप्यास्त्रमा रासा’यनिक वि’स्फो’ट हुन्छ । यसले फ्लक्स कम्प्रे’सर जेनरेटर भनिने वि’द्युतीय ऊ’र्जाप्राप्त चुम्बकलाई कम्प्रेस गरिदिन्छ । यसबाट श’क एनर्जी’ बन्छ र त्यो शक एनर्जी शक्तिशाली इलेक्ट्रोम्याग्नेटिक पल्समा परिणत हुन्छ ।

यसले दुई किलोमिटरको दायरामा कुनै पनि कम्यु’निकेसन नेटवर्कमा प्रमुख विद्युतीय उपकरणलाई बिगा’रिदिन सक्छ । यस ह’तिया’रबाट यु’द्धको दिशा नै परिवर्तन हुन सक्छ । शत्रुलाई आफूमाथि प्र’हार भएको छ भन्ने नै थाहा हुन्न ।

ची’नले देखायो आफ्नो अत्या’धुनिक वा’युसै’न्य है’तिया’र

चीनले मंगलवार आफ्नो अत्या’धुनिक वा’युुसै’न्य हति’रको प्रदर्शनी गरेको छ । त्यसक्रममा उसले निग’रानी गर्ने ड्रोन र श’त्रुका विद्युतीय उप’करणलाई जाम गर्ने जेटहरू पनि देखाएको छ । ताइवान, दक्षिण चीन सागर र अन्य क्षेत्रमा त’नावको स्थि’तिमा चीनले यस्तो प्रदर्शन गरेको हो । अनलाइन नेपालबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय