मंगलबार , बैसाख ४, २०८१

काठमाडौं :

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएको छ ।

आजको भेटवार्ताको क्रममा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । गठबन्धनमा रहेका चार दलबाट मन्त्री समावेश गरेर मन्त्रि परिषदलाई पूर्णता दिने पूर्व तयारीको रुपमा आजको बैठकलाई हेरिएको छ ।

स्रोतका अनुसार आजै माओवादीको स्थायी कमिटी बैठकसमेत बस्ने तयारीमा रहेको छ । बैठक दिउँसो १२ बजे पेरिसडाँडामा बस्दै छ । स्थायी कमिटीको बैठकले को–को मन्त्री बनाउने भन्नेबारे निणर्य गर्नेछ ।

पछिल्लो समय नेकपा (माओवादी केन्द्र) मन्त्री हुनेको नामावली टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेको छ । यसपटक माओवादी केन्द्रले मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राख्ने भएको छ । साभार गरियको खबर । यता माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत स’माजवादी)ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ।

सरकारले दल वि’भाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक द’लसम्बन्धी अध्या’देश फिर्ता लिएपछि एकीकृत समाज’वादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो।

एकी’कृत समाजवादीबाट सरकारमा पार्टीको वि’रोध खति’वडाले गर्ने भएका छन्। यस्तै, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आलेमागर, जीवनराम श्रेष्ठ मन्त्री हुने भएका छन्। यस्तै, किसान श्रेष्ठ र भवानी खापुङमध्ये एक जना मन्त्री हुनेछन्।

एकीकृत समाज’वादीका नेता मेटमणि चौधरीले पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लागेको पुष्टि गरेका छन्। सो पार्टीले नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको स्रोतको दाबी छ।

नेकपा (माओवादी केन्द्र) मन्त्री हुनेको नामावली टुं’गो लगाउन आन्तरिक गृहकार्य गरिरहेको छ। यसपटक माओवादी केन्द्रले मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राख्ने भएको छ। सम्भवतः बिहीबार म’न्त्रिपरिषद विस्तार हुनेछ। यो खबर स्वदेश खबरमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय