जनकपुर ।
प्रदेश–२ सरकारले यहि असोज १३ गते सार्वजनिक बिदा हुने भएको छ।
जितिया पर्वको अवसरमा आगामी असोज १३ गते बुधबार महिलाका लागि सार्वजनिक बिदा दिएको छ।
मुख्यमन्त्री लालबाबु राउतद्वारा आज जारी शुभकामना सन्देशमा सम्पूर्ण बर्तालु महिलालाई निष्ठा पूर्वक जितिया पर्व मनाउन आग्रह गरेका छन।प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि असोज १३ गते बिदा दिएको उल्लेख छ।
पुत्रको दीर्घायुको कामना गर्दै हिन्दू धर्मावलम्बीले मनाउने कठोर व्रत जितियाको अवसरमा सम्पूर्ण बर्तालु महिलामा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरे।
शुभकामना सन्देशमा सन्तानप्रति स्नेह झल्काउने यस महापर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरुन् भनी कामना पनि गरिएको उल्लेख छ। रासस यस्तै आज रे’बिजवि’रुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न जनचे’तनामूलक कार्यक्रम गरी मनाइँदैछ।
यस वर्ष ‘रेबिजः फ्याक्ट्स, नट फियर’ अर्थात रेबिज सत्य हो, डर होइन भन्ने नारा तय गरिएको छ। स्वास्थ्य मन्त्रालय अन्तरगत इपि’डि’मियोलोजी तथा रो’ग नियन्त्रण महा शाखाका अनुसार हरेक वर्ष हजारौंको संख्यामा कु’कुर तथा अन्य ज’नावरले टो’केका मानिस अ’स्पताल आउने गरेका छन्।
कतिपयले अस्पताल नगएरै ज्या’न गु’माउने गरेका पनि छन्। नेपालमा २०७६÷२०७७ मा ५२ हजार ६ सय १० जना कु’कुरले टो’केका मानिस खो’प लगाउन अस्प’तालमा पुगेको तथ्यांक छ। यो संख्या एक दशककै बढी हो। यो अवधिमा कत्ति जनाको रेबि’जबाट ज्या’न गयो भन्ने तथ्यांक छैन।
तर पछिल्लो ६ वर्षमा ८७ जनाको रेबि’जको का’रण ज्या’न गएको महाशाखाले जनाएको छ। रेबि’ज ज’नावरको टोकाइका क्रममा र्’यालबाट स’र्ने प्राण घा’तक रो’ग हो। त्यसको सं’क्रमण स्नायु प्रणालीमा हुन्छ र रोग लागेको व्यक्ति वा जना’वरले असा’मान्य स्वभाव देखाउने गर्दछ।
यो रो’ग सं’क्रमित कुकुर, बिरालो, मुसा वा जंगली जनावरको टोकाइबाट सर्छ। रोग लागेको जनावरको र्याल घाउमा परेमा वा त्यस्तो जनावरको जु’ठो खाएमा पनि रेबि’ज ‘रो’ग सर्छ। जनावरले टो’केमा तत्काल सा’बुन पानीले घा’उ धोएर चिकित्सकको सल्लाहअनुसार उप’चार गर्नुपर्छ।
रे’बिज विरु’द्धको खो’प बेलैमा लगाएमा यो रोगबाट बच्न सकिन्छ। रेबि’ज विरु’द्धको खो’प काठमाडौं स्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रो’ग अस्प’ताल टेकुमा निशुल्क लगाउन पाइन्छ। नीजि स्वास्थ्य संस्था तथा औषधि पसलहरूमा पनि यो खो’प पाइन्छ। पुरा खबर