कोरोना अपडेट अघि,

पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार आठ सय ७४ जनाले को’रोना भाइ’रसवि’रुद्धको खो’प लगाएका छन् ।

देशभर चलिरहेको खो’प अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार आठ सय ७४ मात्रा को’रोनाविरु’द्धको खो’प प्रयोग भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिले हिमाली जिल्लामा १८ वर्षमाथि उमेर समूहका सबै र अरू जिल्लामा ४५ बर्षमाथिका तथा अत्यावश्यक सेवालगायतका व्यक्तिलाई को’रोनाविरु’द्धको खो’प दिइँदैछ ।

यसैबीच पछिल्लो २४ घण्टामा सहित नेपालमा कोरो’नाविरु’द्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६१ लाख ६५ हजार ५२ र एक मात्रा खो’प लगाउनेको सङ्ख्या ६७ लाख ९३ हजार चार सय ५६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ८२ जनामा को’रोना भाइ’रसको स’ङ्क्रमण पुष्टि भएको छ । १५ हजार चार सय ८८ जनाको नमुना परी’क्षण गर्दा एक हजार दुई सय ८२ जनामा को’रोना भाइ’रसको स’ङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरो’ना स’ङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ८३ हजार दुई सय २१ पुगेको छ ।यस्तै एक हजार दुई सय ६२ जना निको भएसँगै काेराे’ना स’ङ्क्र’मणमुक्त हुनेको सङ्ख्या सात लाख ६२ हजार चार सय १६ पुगेको छ ।

यही अवधिमा थप सात जनाले को’रोना स’ङ्क्रमणका कारण ज्या’न गुमा’एका छन् । योसहित नेपालमा कोरो’नाबाट ज्या’न गु’माउनेको सङ्ख्या ११ हजार एक सय तीन पुगेको छ ।अहिले १८ हजार आठ सय ४८ जना सक्रिय स’ङ्क्रमित रहेकामा तीन सय ८५ जनाको आई’सीयू र एक सय २५ जनाको भेन्टि’लेटरमा उप’चार भइरहेको मन्त्रालयले जनाएकाे छ । साभार उज्यालो अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय