बिहिबार , चैत्र १५, २०८०

पुरा खबर,

१५ बर्षकी एक युवतीले कार भित्र पु’रुषसंग यौ’ न सम्बन्ध राख्दा हृद’यघा’तबाट मृ’ त्यु भएको छ ।

ग्याब्रिएली डिक्सन एल्भेस नासिमे’न्टोको कारभित्र यौ’ नसम्प’र्क गर्दा अगस्ट १ मा मृ’ त्यु भएको हो ।प्र’हरीले उनको रह’स्य’मय मृ’ त्यु भएको भन्दै अनु’सन्धान गरिरहेको छ ।

द सनमा प्रकाशित रिपोर्ट अनुसार ब्राजिलको क्युबाताओ सहरबाट उनलाई अचेत र गु’ प्तां’गबाट र’गत ब’गिरहेको अवस्थामा अस्प’ताल लगिएको थियो । क्लिनरको काम गर्ने २६ वर्षका पुरुषले उनलाई अस्प’ताल लगेका थिए । ती पुरुषले पुलिसलाई बताए अनुसार उनीहरु उनको कारमा शा’री’रिक स’म्पर्क गर्दै थिए ।

यही क्रममा अचा’नक ग्याब्रि’एल्लीको ओ’ठ र छा’ला प’हेंलो भयो र उनका हात लु’ला भए ।ब्राजिलमा यौ’ न सहमतिको कानू’नी उमेर १४ रहेको छ। समाचारका अनुसार डाक्ट’रहरुले ती किशोरीलाई का’र्डि’याक अरे’स्ट भएको थाहा पाए तर उनलाई बचा’उन सकेनन् ।

पुलिसले अब पो’स्टमा’र्टम रिपोर्टको प्रतिक्षा गरिरहेको छ । अस्प’तालका नर्सहरुले कि’रीको शरी’रमा हिं’साको कुनै ‘चिन्ह नभएको बताएका छन् ।तर, पु’लिसले उनको मृ’ त्युलाई शं’का’स्पद भनेर दर्ता गरेको छ तर ती २६ वर्षका पुरुषलाई कुनै अपरा’धको अभि’योगमा मु’द्दा चलाइने देखिएको छैन । अनलाइन नेपालबाट साभार गरियको

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय