बिहिबार , साउन २६, २०७९

पुरा खबर,

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

काठमाडौंको कपन स्थित ढलमा खसेर बे’पत्ता रहेका १० वर्षीय उज्ज्वल विकको श’व फेला परेको छ।

ललितपुरको बागमती* गाउँपालिका वडा नम्बर १ घुसेलस्थित बागमती नदी किनारमा उनको श’व फेला परेको प्रहरीले जनाएको छ। गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा ख’सेका थिए।

ढलमा ख’सेर बेप’त्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार स्थानीयले श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शनिबार साँझ स्थानीयले शव बागमती नदी किनारमा देखेका थिए।

‘उनको अनुहार चिन्न गाह्रो हुने खालको छ। उनले कपन मावि लेखेको लुगा लगाएको भेटिएको छ,’ बज्राचार्यले भनिन्, ‘चापागाउँमा बस्ने उनको माइजु नाता पर्ने महिला श’व फेला परेको स्थानमा आउँदै हुनुहुन्छ।’

श’वको पो’ष्टमार्ट’म गर्न त्यहाँबाट ललितपुरस्थित पाटन अस्प’तालमा ल्याइँदैछ। प्रहरीले शवलाई दुई घण्टा बोकेर टीकाभैरव सम्म ल्याउनु पर्ने एसएसपी बज्राचार्यले बताइन्। टीका भैरवबाट गाडीमा हालेर ल्याउन लागेको हो। यो खबर सेतोपाटीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय