बिहिबार , चैत्र १५, २०८०

पुरा खबर,

उमेर बढ्दै जाँदा महिलाहरुमा अनेक बिमारीहरु पनि देखा पर्न सुरु हुन्छ ।

महिलाको व्यस्त घरेलु जिन्दगीमा यी साना बिमारीले निकै ठुला सम’स्या ल्याउँछ।

किन भने एक परिवारको खम्बा मानिन्छ महिलालाई र यो पनि भनिन्छ कि एक परिवारमा महिला स्वस्थ’ हुनाले पुरै परिवार स्वस्थ हुन्छ । त्यसैले सबै महिलाहरुले आफ्नो स्वास्थप्रति निकै सजक हुन जरूरी छ ।

वास्तवमा ३० वर्ष कटेपछि त झन प्रत्येक महिलाले केहि परिक्षण गर्नु अनिवार्य हुन्छ ।

पेल्विक परीक्षण: महिलाले ३० वर्षको उमेरपछि पेल्विक परीक्षण गर्नु निकै जरूरी हुन्छ। यस जाँचले देखाउँछ कि गर्भाशय सही ठाउँमा छ वा छैन।

प्याप परीक्षण: यो त्यहि प्याप परिक्षण हो जुन महिलाले हरेक वर्ष गर्नुपर्छ। यस जाँचले सेर्भिकल क्यान्सर छ कि छैन पत्ता लगाउँछ। यदि परीक्षण सकारात्मक आयो भने यस क्यान्सरको उपचार समयमै हुन्छ।

स्त’न क्या’न्सर: अहिलेको समयमा महिलाहरुमा स्त’न क्या’न्सर एक ग’म्भीर सम’स्या भएको छ। प्रारम्भिक लक्षणहरू यस रो’गमा थाहा हुँदैन। महिलाहरूले स्त’न क्या’न्सरको जाँच प्रत्येक तीन बर्षमा नियमित रुपमा गर्नुपर्छ। म्यामोग्राफी प्रविधिहरूले यो परीक्षण गरिन्छ।

छाला परिक्षण: महिलाहरुमा स्त’न क्या’न्सर एक ग’म्भीर सम’स्या हो। त्यस्तै, छालाको क्यान्सर पनि एक गम्भीर समस्या हो । महिलाहरुले नियमित रूपमा छाला’को क्या’न्सर रोक्नको लागि परीक्षणहरू गर्नुपर्छ। यदि यो सहि समयमा पत्ता लग्यो भने यसको उपचार सम्भव हुन्छ ।

आँखा परिक्षण: हामी सबैले आफ्नो आँखाको जाँ’च समयमै गर्नु पर्छ। खासगरि महिला जो सिलाई, बुनाइ, भान्छा जस्ता काम गर्छन, उनीहरुको लागि आँखाको नियमित परिक्षण धेरै महत्त्वपूर्ण हुन्छ। यस्तै ३० वर्ष पुगिसकेका महिलाहरुले पनि आफ्नो आँखाको नियमित रूपमा परीक्षण गर्नुपर्छ।

रक्तचा’प: रक्त’चापले धेरै सम’स्या र रो’गहरु निम्त्याउँछ। त्यसैले महिला लगायत सबैले नियमित रूपमा रक्त’चाप प’रिक्षण गर्नुपर्छ। यसलाई निय’न्त्रणमा राख्नु पनि आवश्यक छ। यदि र’क्तचाप नियन्त्रण भएन भने यसले अन्य सम’स्याहरू निम्त्याउँछ। साभार गरियको खबर

कोले स्ट्रोल: कोले स्ट्रो लको स्तर शरीरमा परीक्षण गर्नुपर्दछ। यसको स्तर असा मान्य हुनाले धेरै प्रकारका गम्भी र स्वास्थ्य सम स्याहरू देखा पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय