मंगलबार , बैसाख ११, २०८१

पुरा खबर,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफु समाजवादी क्रा न्तिका लागि ज्या’न छोडेर हा’मफा’लेको बताएका छन् ।

वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले हिजो पनि आफु पटक–पटक हा’मफा’लेको भन्दै अब एक चोटी सच्चिएर समाजवादी क्रान्तिका लागि हाम फा’ल्ने बताएका हुन् ।

‘मत एकचोटी फेरि हाम्फा’ल्छु, हिजो जनयु’द्धमा हामफालेँ, अर्कोपटक शान्ति प्रक्रियामा हा’मफा’लेँ, त्यसपछि संविधान बनाउन र पार्टी एकतामा हा’मफा’लियो । अब फेरि समाजवादी क्रान्तिको निम्ति म चाहीँ हामफा’लेँ फा’लेँ अब’ पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डको भनाइ छ ।

उनले पहिला आफैलाई करेक्सन गर्दै जाने पनि बताए । ‘सबैले अरुले विगार्यो, यो फ’टाहा हो भन्नुभन्दा मैले के बिगारेँ भनेर सोच्न थालियो भने त्यहीबाट रुपान्तरण सुरु हुन्छ’ प्रचण्डले माओवादी नेता कार्यकर्तालाई सच्चिन आग्रह गर्दै भने, ‘भ्रष्टाचार गरिएको छ, ठ’गठा’ग खुब गरिएको छ ।

ठेक्का’पट्टा पाउन मरिहत्ते, क’मिसन खान मरिहत्ते गर्ने अनि म बि’ग्रेको छैन भन्ने प्रवृत्ति बढेको छ ।’ प्रचण्डले यसो भनेपनि माओवादी पार्टी क्रान्तिकारी नहुने पनि बताए ।

‘म अब बन्छु भनेर सुरु गरियो भने सबै बन्छन् । त्यसपछि क्रा’न्ति’कारी पार्टी बन्छ । त्यसो भएर म चाही हामफा’लेँ अब । कति वर्ष बाँचिन्छ । पुरै ज्या नछोडेर समाजवा’दी क्रा’न्तिका निम्ति युवाहरुको नेतृत्व गर्छु म’, प्रच’को दावी छ ।यो खबर रातोपाटिमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय