मंगलबार , बैसाख ४, २०८१

पुरा खबर,

पेशा, टेलर पसल अर्थात् सिलाइबुनाइ ।

अहिले उनी गुल्मीको सदरमुकाम तम्घासमा ‘टेलर पसल साहुजी’ प्रख्यात छन् ।

टेलर पसल साहुजी बन्न र तम्घासमै पक्की घर बनाएर बस्न उनले थोरै संघर्ष गर्नुपरेन । र, संघर्षकै प्रतिफल आज उनी यो स्थानमा छन् ।

कपडा सिलाउने पुर्खेयौली पेशाबाटै ग’रिवी र अभा’वबाट उनले पाठ सिके । ५ छोरीहरुमध्ये एउटी छोरीको विवाह भइ सकेको थियो । अन्य चार छोरीहरु पढ्दै र बाबुसँगै रम्दै, गफ गर्दै कपडा सिलाउने काम पनि सिक्दै थिए ।

तर, हिजो साँझ परिवारमा अचानक खुशीको दि’यो नि’भ्यो । निरन्तर वर्षा परिरहेको थियो । परिवार साँझको खान खाइवरी बिछ्यौनामा दिनभरको थकान मेटिरहेको थियो । बाहिर झरी भने झनै बे जोडले बर्सिरहेको थियो ।

परिवार मस्त निन्द्रा’मै भएको अवस्थामा आएको पहिरो’ले क्षणभ’रमै परिवारको खुशी खो’सेर ल’ग्यो । अहिले चिन्ताबहादुर चि’न्ता’को ग’हिरो खाडलमा डु’बेका छन् । चिन्ताबहादुरलाई पसलमा काम सघाउने उनका ३ छोरी पहि’रोमा पु’रि’एर प्रा’ण त्या’गे ।

पहिरोमा पुरिएर छोरीहरु भावना, गंगा र जमुना’को मृ’त्यु भएको छ । हिजो साँझ छो’री भावनाले बाबुलाई सघाएर पसलबाट घर फर्किएका थिए । साँझ खान खाइसकेपछि परिवारका सबै सदस्य मीठो निद्रामा परे । तर, उनीहरुलाई घर माथि’बाट का’ल बने’र आए’को पहि’रो प’त्तै भ’एन ।

मी’ठो निद्रा’मै चिन्ता बहादुर र उनी श्रीमतीले प’हि’रो आए’को थाहा पाए । दुवै जना चिच्चाउँदै बाहिर निस्केर छोरीहरु सुत्ने कोठातिर दौडिए । कोठा प’हिरो’ले पूरै पु’रिए’को थियो । २१ बर्षीया छोरी भावना, १४ बर्षीया दुई जुम्लिया छोरी गंगा र जमुना निर्जीब भइसकेका थिए ।

तर, १७ बर्षीया साईली छोरी सुजताको भने दुवैले ढुकढुकी भेटे । छिमेकी ईश्वर बिक भन्छन्–‘हाम्रो र उहाँहरुको घर दुई चार मिटरभन्दा धेरै टाढा छैन । राति ११ बजेर ४० मिनेटको कुरा हो । मुसलधारे पानीसँगै हाम्रो घरको अगाडी पनि पहि’रो बग्दै थियो ।

अन्धकार भएकाले केहि देखिएन । पल्लो घरमा चि’च्चा’एको आ’वाज सु’नि’न्थ्यो । पछि थाहा भयो, सुजताबाहेक सबे छोरी प’हि’रो’ले पु’रिए’छन् । हामीले चाहे र पनि केही गर्न सकेनौँ ।’

सुजाता माध्यामिक तहको शिक्षा हाँसिल गर्दै बाबु सँगै कपडा सिलाउने गर्दै आएका थिए । दुई छोरी गंगा र जमुनाले तम्घासकै महेन्द्र नमुना माध्यामिक विद्यालय कक्षा ८ मा पढ्दै आएको शिक्षक रोम बिश्वकर्मा बताउँछन्।

प’हिरो’ले पु’रिए’को घर देखि केही मिटरको दूरीमा प्रहरी कार्यालय छ । प्रहरीको कार्यालयदेखि केही दूरीमा नेपाली सेनाको ब्यारेक छ । रा’ति आएको भीषण पहिरोले प्रहरी र सेनाले पनि ढिलै गरि सूचना पाएका थिए । पछि घ’ट’नास्थलमा आउँदा पहि’रो’मा श’व पु’रिसके’को थि’यो ।

तम्घासकै थुम्का टोलमा घडेरी किनेर १२ वर्ष अघि एक तले पक्की घर बनाएर बसेका उनको घरबार अहिले प’हिरो’ले उजा’डिदिए’को छ । वडाका वडाध्यक्ष भरत भलामीले सुरक्षित वस्तीमा उनीहरुलाई स्थानान्तरण गर्न कदम अघि बढाएको बताएका छन् । न्युज २४ नेपालको लागि प्रेम सुनारले लेखेको समाचारबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय