शनिबार , बैसाख ८, २०८१

पुरा खबर,

एयर होस्टेसले एकपटक फ्लाइटमा ब्रिटेनका प्रसिद्ध फुटबलर शारि’रीक स’म्बन्ध राख्दै गरेको अवस्थामा फेला परेको खुलासा गरेकी छिन्।

एयर होस्टेजले फुटबलरसँग आफ्नो पहिलो भेटकाबारे पनि जानकारी दिएकी छिन्।

उनले एकपटक फुटबलरको क्याबिनमा जाँदा गर्दै आफूलाई रोकिएको बताएकी छिन्। एयर होस्टेसको नाम लोरी हो।

लोरीले केही दशक निजि जेटमा एयर होस्टेसको काम गरेकी छिन्। उनले ‘द डेली बेस्ट’ लाई ब्रिटेनका प्रसिद्ध फुटबलरले फ्लाइटमै शा’रि’रीक स’म्बन्ध राखेको कुरा आफूलाई थाहा भएको बताएकी छिन्।

फुटबलर सँगको पहिलो भेटबारे जानकारी दिँदै लोरीले भनिन्, ‘उनले मलाई आफ्नो पाइन्ट फेर्ने बारेमा सोधेका थिए।’ दोस्रो भेटमा फुटबलर आफ्नो श्रीमतीसँग भएको र न्यूयोर्कको नाइट आउटपछि उनीहरु लण्डन जाँदै गरेको उनले बताएकी छिन्।

‘द सन’को रिपोर्टअनुसार जब विमान हावामा थियो लोरी फुटबलरको क्याबिनमा प्रवेश गर्दै थिइन्।

तर उनलाई त्यसैबेला उनकी एक सहकर्मीले रोकेकी थिइन्। ती सहकर्मीले उनलाई ‘भित्र से’क्स गरिरहेका छन्’ भनेकी थिइन्। लोरी भन्छिन्, ‘व्यक्तिगत रुपमा यो ग’लत हो भन्ने मलाई लाग्दैन। किनकि उनीहरु लाखौं डलर खर्च गर्छन्। यदि म पनि यति धेरै खर्च गरिरहेको हुन्थेँ भने आफ्नो श्रीमानसँग रमाइलो गर्थेँ।’

तर लोरीले फुटबलरको नाम बताउन मानिनन्। उनले यसलाई नियम वि’परीत भनेकी छिन्। कसैले पनि पैसा दिएर निजि विमानमा रमाइलो गर्ने सक्ने बताइएको छ। दुर्ई अमेरिकी एयरलाइन्स फ्लामिङ्गो, एयर र लभ क्लाउडले कपलका लागि यसै प्रकारको प्याकेज नै दिने गर्छन्। यसको बुकिङ लाखौं डलरमा गर्नुपर्छ। साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय