बिहिबार , चैत्र १५, २०८०

रोल्पा

पहि’रोसँगै ख’सेको ढु’ङ्गा लागे’र रोल्पामा आमा–छोरीको ज्या’न गएको छ ।

रोल्पा नगरपालिका ९ हाङबाङकी २५ वर्षीया सङ्गीता पुन र उहाँकी दुई वर्षीया छोरी कृतिकाको ज्या’न गएको हो ।

मकैबारीमा बाँदर धपाएर फर्कने क्रममा माथिबाट खसेको पहि’रोसँगैको ढु’ङ्गा लागेर ल’ड्दा आमा–छोरीको ज्या’न गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले बताउनुभयो ।

ढु’ङ्गा लागेर खोल्सामा खसेका आमाछोरीको श’व बा’ढीले पु’रेको अवस्थामा फे’ला परेको थियो ।

यसैगरी विवाह भोज खाएर फर्कने क्र’ममा ल’डेर रोल्पा नगरपालिका ३ खुमेलका ४४ वर्षीय तीर्थलाल थापाको ज्या’न गएको छ । यो खबर उज्यालो अनलार्इनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय