मंगलबार , बैसाख ४, २०८१

मृ’तककि आमाका अनुसार उनकि छोरी सङ राती ९ बजेसम्म भिडियो कलमा कुराकानी भएको कुरा पनि उनलेे मिडियामा बताइन ।

तर बिहान ए’क्कासी यस्तो देख्दा के भयो होला बिचरी आमालाइ ।

आमाका अनुसार बेलुका लगाएको कपड़ा केही पनि आ’ङ्ममा नरहेको , कम्मरमा निलो डाम रहेको र अनुहार हेर्न नसकिने गरि सिमेन्टमा धेरै’चोटि ठ’क्कर दिएको थियो । बाबु र घटनास्थलबाट आएकी एक प्रत्यक्ष’दर्शिको कुरा पनि यसै सङ मिल्दो जुल्दो थियोे ।

बाबुले त अझ आफ्नै ज्वाइ माथि पनि सन्का रहेको कुरा बताए । बाबुले यो घ’टना सुनियोजित ह’त्या भएको कुरामा आफ्ना तर्कहरु पनि प्रस्तुत गरे । उनीहरुको एउटा मात्र चाहना भनेको घ’टनाप्रती निष्पक्ष छानबिन होस र अ’पराधी छिटो प’त्ता लागोस भन्ने छ ।

क’ठै आमा भने एकमुठी सास रहुन्जेल्सम्म छोरिको न्या’यको लागि लड्छु भन्छिन । थप जानकारिको लागि ( हेर्नुस तलको भिडियो )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय