शनिबार , बैसाख ८, २०८१

पुरा खबर।

पर्साको वीरगञ्ज महानगर पालिका– २४ का ३३ वर्षीय फुलहसन अन्सारी २०७४ सालको दसैँको अवसरमा कैद सजाय मा’फी पाएर जे’लबाट छुटेका थिए।

विवेक सिंह भनेर चिनिने अन्सारीलाई वीरगञ्जका व्यवसायी राजेश क्याल र जटाशंकर साहको ह’ त्या अभि’योगमा दो’षी ठह’र गर्दै जिल्ला अदा’लत पर्साले ज’न्मकै’दको स’जाय दिएको थियो।

राष्ट्रपतिबाट माफी पाएर छुट्नु अघि उनले जेलभित्रै तेस्रो ह’ त्या पनि गरेको खु’लासा भएको छ। यद्यपि, जेलभित्रै एक जनाको ज्या’ न लिएको एक वर्ष नबित्दै असल चाल चलनको आधारमा बाँकी कै’द मि’नाहा गरी उनलाई छाडिएको थियो।

२०७३ पुस १० गते दिउँसो ४ः४५ मा अन्सारी सहितका ६ जना कैदीले वीरगञ्ज कारा’गारभित्र अपह’रण मु’द्दाका कै’दी राजन बानियाँको ह’ त्या गरेका थिए। च’क्कु प्र’हारबाट घा’इते भएका बानियाँको माघ १७ गते मृ’ त्यु भएको थियो। उनीहरुको आ’क्र’मणबाट अरु ८ जना घा’इते भएका थिए।

स’र्वश्वसहित ज’न्म कैद तोकिएका र जे’लभित्र अर्को ह’ त्याका’ण्ड मच्चाएका अन्सा’रीलाई मन्त्रि परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ असोज १३ गते मा’फी दिएकी थिइन्। अस’ल चालचलन भएको र आ’धा कै’द भु’क्तान गरिसकेका ज’घ’न्य अप’राध बाहेकका कै’दीलाई का’रागार प्रशासनको सिफारि’समा मा’फी दिने गरिएको छ। यो खबर सिधाबाट ो डटकम मा छ । यसको बाकि अंश पनि सिधाबाटोमा नै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय