बिहिबार , चैत्र १५, २०८०

गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक ह’ त्या घट’ना रहस्य’मय बन्दै गएको छ।

प्रहरीले थप ६ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ।

ह त्यामा संलग्न भएको आ रोपमा प,क्रा,उ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की र उनका बुबा, काका, काकी तथा दुई छोरामाथि प्रहरीले अ,नुसन्धान अघि बढाएको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

ह@”त्या आ,रोपित लोकबहादुर र उनका भाइ नरेश बाहेक अन्य पाँच जनामाथि अनुस’न्धान थालिएको अनुसन्धानमा संल’ग्न प्रहरी अधिकृतको भनाइ छ। अहिलेसम्म प्रहरीले उनीहरूलाई निय’न्त्रणमा लिएको आधिकारिक जानकारी कसैलाई दिएको छैन।

अनुसन्धानका क्रममा रहेकाले अहिले नै सबैको विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाइ छ। लोकबहादुरका भाइ नरेशका साथबाट मृ’तक रञ्जना कार्कीको मोबाइल फेला परेपछि प्रहरी अनुसन्धान लम्बिएको हो। लोकबहादुर र नरेशसँगको बयानका आधारमा प्रहरीले थप पाँच जनालाई अनुसन्धानको दायरामा ल्याएको बताइएको छ।

घटनाको सातौँ दिन लोकबहादुरलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । मृतक रञ्जनाको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थलमा केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए। ह त्या आ’रोपमा प,क्राउ परेका लोकबहादुरको घरबाट गत बिहीबार मोबाइल भेटिएको थियो।

रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो। मोबाइल स्वीच अफ भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो। घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घी’य एकाइ प्र’हरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयबाट छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान सुरु गरेका छन्।

घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशङ्का भएपछि फेरि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ। थप अनुसन्धान र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको १० जनाको टोली घटनास्थलमै थियो। ह त्या आ’रोपमा गत आइतबार प्रहरीले लोकबहादुरलाई प’क्राउ गरेर सार्वजनिक गरिसकेको छ। उनलाई भदौ २८ गते बिहान मादी–१ स्थित तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमा कार्कीको वीभत्स रूपमा सामूहिक ह त्या गरेको आ,रोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय