बिहिबार , चैत्र १५, २०८०

राजनितिक खबर,

गठ बन्धनबीच मन्त्रालय बाँडफाँट, रामकुमारी झाँक्री सञ्चार मन्त्री !

सत्तारुढ गठ बन्धनका शीर्ष नेताहरुले मन्त्रालयमा बाँडफाँटको तयारी तीव्र पारेका छन् । मन्त्रालय बाँडफाँटमा कुरा मिलेमा आजै मन्त्रि परिषद् विस्तारको तयारी गरिएको छ ।

यो तयारीमा नेकपा एकिकृत समाजवाको तदीर्फबाट रामकुमारी झाँक्रीलाई सञ्चार मन्त्री बनाउने प्रस्ताव भएको बिस्वस्त श्रोतले बताएको छ ।

श्रोताका अनुसार आम सञ्चार क्षेत्रको ज्ञान पनि भएको कारण उनलाई सो मन्त्रालय दिन लागिएको बताइएको छ ।“कुन मन्त्रालय कुन दलले पाउने भन्ने निर्णय अझै भइसकेको छैन,” स्रोतले भन्यो, “केही मन्त्रालयमा सबै दलको दाबी छ । पहिले कुन मन्त्रालय कुन पार्टीले पाउने भन्नेमा सहमति हुनासाथ मन्त्रीको शपथ तत्कालै भइहाल्नेछ। सवाल खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय