शुक्रबार , चैत्र १६, २०८०

मोरङको सुन्दरहरैँचा–८

सलकपुरमा एक युवती आफ्नै कोठाभित्र मृतावस्थामा फे’ला परेकी छन् ।

आइतबार बिहान ७ बजेतिर कोठाभित्र चुकुल लगाएको अवस्थामा स्थानीय २४ वर्षीया रोजिना गिरी मृ’तावस्थामा फे’ला परेकी हुन् ।

भित्रबाट चुकुल लगाएको अवस्था थियो,’ उनले केटिएम दैनिकसँग भने, ‘मेरो रोहबरमा प्रहरीले ढोका फुटाएर भित्र पस्दा श’व भेटिएको हो ।’ उनका अनुसार रोजिनाको अनुहारमा निल डाम छ ।

शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवतीको श’व आइतबार बिहान सलको पा’सो लगाएर झु’ण्डिएको अवस्थामा भेटिएको वडाध्यक्ष खेमप्रसाद न्यौपानेले जानकारी दिए । छिमेकी गोविन्दबहादुर बस्नेतले जानकारी दिएपछि वडाध्यक्ष न्यौपाने प्र’हरीलाई लिएर घ’टनास्थल पुगेका थिए ।

मृ’तक रोजिना गिरी । तस्विर सामाजिक सञ्जाल। आइतबार नै श’व पो’स्टमार्ट’मका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको इलाका प्र’हरी कार्यालय बेलबारीका इन्स्पेक्टर सरोज खनालले जानकारी दिए ।

उनका अनुसार आज शवको पोस्टमार्टम हुनेछ । रिपोर्ट आएपछि घ’टनाको विवरणबारे जानकारी पाइने उनले बताए । कोठामा भित्रबाट चु’कुल लगाएर लोबेडमा घो’प्टो परेको अवस्थामा मृ’त भेटिएको इलाका प्र’हरी कार्यालय बेलबारीले जनाएको छ । शरीर लोबेडमा रहेको भएपनि फेनमा सल बाँधिएको र कोठाको चुक्कुल भित्रबाट लगाएको पाइएकाले आ”त्मह”त्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

‘हामीले माइती पक्षलाई ल्याएर मुचु”ल्का उठाइ पो”स्टमा”र्टमका लागि घोपा पठाएका थियौँ’, उनले भने, ‘रिपोर्ट आएपछि थप विवरण खुल्ने छ ।’ श’वको प्रकृति हेर्दा आ”त्मह”त्या गरेको हुनसक्ने उनले जानकारी दिए ।

यता, माइतीपक्षले भने रोजिनाको आ”त्मह”त्या नभइ हत्या भएको हुनसक्ने आशङ्का गरेको छ । अनुहारमा नि”लडाम प्रष्ट देखिएको र शरीरमा पनि डाम देखिएकाले आ”त्मह”त्या नभइ हत्या हुनसक्ने माइतीपक्षको आशङ्का छ ।

प्र’हरीले भने झु”ण्डिएका कारण र’गत सोहोरिएर नि”लडा”म हुनसक्ने जनाएको छ । रोजिनाको केही वर्षअगाडि मात्र विवाह भएको बताइएको छ । हाल उनका पति वैदेशिक रोजगारीका लागि दुबईमा रहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । उनले घरायसी झ’गडा नभएको कुरा छिमेकीबाट पनि नुसनेको बताए । चाैतारी डेली बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय