बुधबार , बैसाख १२, २०८१

काठमाडौं

डेढदशक देखि सार्वजनिक कार्यक्रम र सार्वजनिक स्थलमा नदेखिएकी उनै लोकप्रिय गायिका विष्णु माझीको बारेमा पछिल्लो समय अनेकन टीकाटिप्पणी चल्न सुरु भएको छ ।

‘चरि जेलैमा’ बोलको तीज गीत सर्वाधिकार हिट भएपछि गायिका माझीलाई खोज्ने भीड लागेको हो ।

सञ्चारमाध्यम मिडियाले चासो देखाएपनि उनको बिषयमा खास समाचार बाहिर ल्याउन भने कसैले सकेनन् । केहिदिन अघि उनको अवस्था बुझ्न प्रहरी समेत माइतीघर स्याङ्जामा पुगेको थियो । गा

माझीको चरि जेलैमा हिट भएपछि स्टुडियोमा कसरी गीत रेकर्डिङ गरिन्छ भन्ने एक काल्पनिक भिडियो समेत सार्वजनिक भएको छ ।

तर भिडियोमा देखिएकी गायिका भने बिष्णु माझी हैनन् । विष्णु माझी र श्रीमान सुन्दरमणीको नक्कल गरेर अन्य कलाकारले अभिनय गरेका छन् । https://youtu.be/WYMYMFXK7kc

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममाचर्चित गायिका विष्णु माझी र गायक शक्ती चन्दकाे आवाजमा स्याउला बाेलकाे गीत सार्वजनिक भएकाे छ ।

‘बसाैं माया ओछ्याइ स्याउला बरु स्याउला भाँचेर मै ल्याउँला’ एउटा नेपाली टिपिकल शब्द ! यस्तै धेरै टिपिकल शब्द मिलाएर चर्चित गायिका विष्णु माझी र गायक शक्ती चन्दकाे आवाजमा स्याउला बाेलकाे गीत सार्वजनिक भएकाे छ । गोरखाली सर्जक चन्द्र परियारको उत्कृष्ट लय शब्द सृर्जनामा उक्त गित सजिएको छ |

पहाडी भागकाे हरियाली क्षेत्रमा छायाकंन गरिएकाे गीतकाे म्यूजिक भिडियाेमा चर्चित माेडल करिष्मा ढकाल र अभिषेक श्रेष्ठलाइ पनि देख्न सकिन्छ । गीतमा ‘वनकाे माया वनमै, मनकाे माया मनमै’ जस्ता शब्दहरु पनि सुरुमै सुनिन्छन् । गीतकाे निर्देशन राजकुमार मगरले गरेका छन् । चाैतारी डेलीबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय