मंगलबार , चैत्र ६, २०८०

पुरा खबर,

फाइल तस्बिर / पथरीको प्रख्यात सेल्फी रोडमा यो’न क्रिया’कलाप गर्ने एक जोडीलाई प्रहरीले प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेहरुमा उर्लाबारी स्थायी ठेगाना भएका आटो चालक वर्ष ४० का पुरुष रहेका छन् भने पथरी शनिश्चरे नगरपालिका स्थायी ठेगाना भएकी वर्ष ३२ की महिला रहेकी छिन् ।

पथरी शनिश्चरे नगरपालिका २ मा रहेको सेल्फी रोडबाटयौ नक्रिया’कलापमा लि’प्त भइरहेको एक जोडीलाई प्रहरीले प’क्राउ परेको छ ।

गत भदौ ३० गते अपरा’न्ह साढे ४ बजेको समयमा रोड किनारमा यौ’न क्रिया\कलापमा संलग्न भइरहेको एक अधबैसे जोडीलाई स्थानियले देखेपछि प्रह रीलाई खबर गरेका थिए । खबर पाउना साथ इलाका प्रहरी कार्यालय पथरीको टोलीले अटो सहित सेल्फी रोडबाट उनिहरुलाई निय न्त्रणमा लिएको जनाएको छ ।

उर्लाबारी स्थित मंगलबारेबाट अटोमा चढेर पथरी शनिश्चरे घर हिडेकी ति महिला र अटो चालक सो स्थानमा पुगेपछि यौ नक्रिया\कलापमा संलग्न भएको प्रहरी ले जनाएको छ । मा दक प दार्थ से वन गरेका दुवैले महिलालाई घर पु¥याउने क्रममा सो क्षेत्रमा अ\वान्छित गतिविधीमा संलग्न पाइएको प्रहरीले जनाएको छ ।

उनिहरुलाई सार्वजनिक स्थलमा अ श्लि’ल क्रियाकलापमा संल’ग्न भएको आ\रोपमा प्रहरीले अ’भद्र व्य’वहारमा मुद्दा दर्ता गरी का’र्वाही अगाडी बढाएको जनाएको छ । यो खबर चाैतारी डेलीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय