बिहिबार , बैसाख ६, २०८१

४ असोज, विराटनगर ।

संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको ह’ त्या अनु’सन्धानका लागि पुगेको प्रह’री टोली घट’नास्थल नजिकै खड्गबहादुर कार्कीको घरमा बस्यो ।

एक साता सम्म उनको घरमा बसेर अनुस’न्धान गरेको प्र’हरीले तेज बहादुरका भतिज लोकबहादुरलाई प’क्रा’उ गर्‍यो र २७ भदौमा पत्रकार सम्मेलन गरी उनले नै ६ जनाको ह’ त्या गरेको बतायो ।

ह’ त्या अनु’स’न्धानका लागि २३ भदौमा घट’नास्थल पुगेका प्रदेश १ का डीआ’ईजी अरुणकुमार बीसी २७ भदौ बेलुका मात्रै विराटनगर फर्किएका थिए ।

तर सोमबार घ’टनामा नयाँ ट्वीस्ट आयो । सं’ खुवासभा प्रह’ रीले ह’ त्यामा संल’ग्न थप चार जनालाई सार्वजनिक गर्‍यो । ह’ त्याका यो’जनाकार खड्गबहादुर कार्की भएको बतायो । का’र्की तिनै हुन्, जसको घरमा बसेर प्रहरीको टोलीले ६ जनाको ह’ त्याबारे अनुस’न्धान गरेको थियो ।

मृ’ तक रञ्जनाको मोबाइल लोक बहादुरका भाइ नरेशले लु’काएको भेटिएपछि प्रह’रीले अ’नुस’न्धान गरेको थियो । त्यस क्रममा लोकबहादुर, उनका भाइ नरेश, बुबा रणब हादुरका साथै छिमेकी खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर मिलेर ६ जनाको ह’ त्या ग’रेको प्र’हरीको दाबी छ ।

डी’आईजी बीसीका अनुसार खड्गबहादुरको परिवारलाई छिमेकी कहाँ पठाएर प्र’हरी टोली उनको घरमा बसेको थियो । खड्ग बहादुर र मृ’ तक तेजबहादुर कार्कीको घर करिब २५० मिटरको दूरीमा छ । प्रह’रीका अनुसार अनु’सन्धानका लागि घर उपलब्ध गराउन आग्रह गर्दा उनले सहजै स्वी’कार गरेका थिए । अनलाइन खबरबाट साभार

गाउँले र सञ्चारकर्मीको भि’डभा’डका कारण घ’टनाबारे राति मात्रै सो’धपुछ हुन्थ्यो । जिल्ला प्र’हरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीका अनुसार उनले घ’टनाबारे केही थाहा छैन भनेका थिए ।

बाहिरबाट मानिसहरु नआएको र चो’री गर्ने उद्देश्यका साथ घट’ना नघ’टाएको देखिएपछि प्रह’रीले गाउँलेबाटै ह’ त्या’ भएको आ’शंकामा अनुसन्धा’न गर्दा लोकबहादुर शं’काको घेरामा परेका थिए । तर खड्गबहादुर र अरु परेनन् ।

तर रञ्जनाको मोबाइल लोकबहादुरका भाइ नरेशले लुका’एका भेटिएपछि अरु पनि अनुस’न्धानमा तानिए । लोकबहादुरको बयानले पनि खड्ग बहादुरसम्म पुग्न सहज भएको अनुस’न्धानमा खटिएका अधिकृतहरु बताउँछन् ।

अनुस’न्धानका लागि प्र’हरीले खड्गबहादुरका दुई छोरा र श्रीमतीलाई पनि निय’न्त्रणमा लिएको थियो । तर उनीहरुको संल’ग्नता नदेखिएको जनाएको छ ।

स्थानीय ९० वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीय पार्वती, उनका छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, तेजबहादुरका नाति वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको २१ भदौमा हत्या भएको थियो । खड्ग बहादुर सहित ५ जनाले योजनाब’द्ध रुपमा चिर्प’ ट र छु’रा प्र’ हार गरी ह’ त्या गरेको पाइएको प्र’हरीले बताएको छ । यो खबर अनलार्इन खबरमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय