शनिबार , बैसाख ८, २०८१

पुरा खबर,

दैलेख जिल्लाको गुराँस गाउँ पालिका–८ छोटे पोखरा स्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रबहादुर बिसीको ह-त्या व्यक्तिगत रिसइ-बीका कारण भएको खु-लेको छ।

ह-त्यामा सं लग्न रहेको आ’शं-का-मा प्र ह रीले स्थानीय एक महिला र एक पुरुष गरी दुई जनालाई मंगलबार निय-न्त्र-णमा लिएकामध्य

सोही गाउँपालिका–८ छोटेपोखरा बस्ने डम्मर खड्काकी पत्नी २५ वर्षीय मुना रानाले शिक्षक बिसीको ह-त्या ग-रेको खु-लेको हो ।

दैलेख प्रह-रीका अनुसार मुनाले व्यक्तिगत रि-स-इ-बीका कारण सोमबार राति अन्दाजी १ः३० बजे धा रिलो ह-ति-यार-ले बिसीको ह-त्या गरेको स्वी-कारेकी छन्।

जिल्ला प्र-हरी कार्यालय दैलेखका प्र-ह-री प्रमुख अनुपम श्रेष्ठका अनुसार घ-टनाको अनुस-न्धानका लागि निय-न्त्रण-मा रहेकी मुनाले ह त्या गरेको स्वी-कारे पछि

थप अनुस’न्धानका लागि दैलेख अदा-लतबाट म्याद थपिएको छ । मंगलबार ४२ वर्षीय बिसीको श-व घाँ-टी रे-टि-ए-को अवस्थामा

उनले अध्यापन गर्ने मालिका माध्यमिक विद्यालयको बरन्डामा फे-ला परेको थियो । स्थानीयले बिसी-को श-व देखेपछि प्र-ह-री-ला-ई खबर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय