शुक्रबार , चैत्र १६, २०८०

पुरा खबर

अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको नि’धनको कारण बलिउड अहिले पनि निकै दुःख महसुस गरिरहेको छ।

सिद्धार्थकी प्रेमीका शेहनाज गिल यो पी डाबाट बाहिर निस्कनका लागि कोसिश गरिरहेकी छिन्।

सि’द्धार्थको निध’पछि शेहनाज मात्र हैन उनको पुरै परिवार पनि निकै स्त’ब्ध छ। तर सबैभन्दा धेरै शहनाजका भाइ शाहबाज गिल भा’वुक देखिएका छन्। अहिले आएर शाहबाज गिलले एक विशेष तरीकाबाट सिद्धार्थलाइ श्रद्धा’ञ्जलि दिएक छन्। यो श्रद्धा’ञ्जलीले अहिले सबैलाई सिद्धा’र्थको स्मरण गराएको छ।

उनले हालै सिद्धा’र्थको फोटो आफ्नो हातमा ट्याटु बनाएर आफ्नो इन्स्टाग्राममा फोटो शेयर गरे। जुन तस्वीरमा उनको हातमा सि’द्धार्थको अनुहार निकै प्रष्टसँग देखिन्छ। यो ट्याटु विशाल छ जुन ट्याटु देखेर प्रशंसकहरुले फेरि पनि एक पटक सिद्धार्थलाई सम्झिएका छन्। धेरै मानिसहरु कमेन्ट बक्समा शेहनाजको बारेमा चिन्तित छन्।

तस्वीर सेयर गर्दै शागबाजले क्याप्सनमा लेखेका छन्, ’तिम्रा यादहरु तिमी जस्तै वास्तविक हुनेछन्। तिमी सधैं मेरो मनभित्र जीवित रहनछौं। तिमि सधैं हाम्रो सम्झनामा जीवित रहनेछौँ।’ अनलार्इन नेपालबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय