बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

संखुवासभाको मादी गाउँपालिका १ उम्लिङस्थित एकै परिवारका ६ जनाको ह”त्या गरिएको घ-टनाको सफल अ’नुसन्धान गर्ने ५ प्रहरी पुरस्कृत भएका छन्।

उनीहरूले गरेको प्रशंसनीय कामको कदर स्वरूप प्र’हरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी प्रहरी प्रधान कार्यालयले बिहीबार नगद सहित पुरस्कृत गरेको हो।

घ”टनामा सं”लग्न अभि-युक्तलाई प-क्रा-उ गर्ने तथा अनुसन्धान गर्ने प्र’हरीलाई नगदसहित पुरस्कृत गरिएको प्र’हरी प्रधान कार्यालयले जनाएको छ। पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा १ नम्बर प्रदेश प्र’हरी कार्यालय विराट नगरका प्र’हरी नायव महानिरीक्षक अरूण कुमार बिसी, नेपाल प्र’हरी प्रदेश कार्यालय धरान अ’पराध अनु-सन्धान ।

शाखाका प्र’हरी उपरीक्षक भीम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्र’हरी नायव उपरीक्षक लालध्वज सुवेदी,प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुस’न्धान ब्यूरोका प्र’हरी निरीक्षक मणिराम थापा र १ नम्बर प्रदेश प्र’हरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्र’हरी निरीक्षक बबिन्द्र नेम्बाङ पुरस्कृत भएका हुन्।

यस्तै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान र जिल्ला प्र’हरी कार्यालय संखुवासभा समेतले उक्त घ’टनाको अनु’सन्धा-नमा सं’लग्न आफ्ना कार्यालय मातहतका प्र’हरी कर्मचारीहरूलाई पुरस्कृत गरेका छन्।संखुवासभा प्र’क’रणमा थप एक जना प’क्राउ परेका छन् ।

यसअघि मुख्य आ’रो’पीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नि’यन्त्र’णमा लिइएको हो । लोकबहादुरका भाइ नरेश कार्कीमाथि सो’धपु’छ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए ।

नरेशलाई सो’धपु’छ गर्दै छौँ’ डिएसपी सुवेदीले भने–अ’नु’स’न्धानबाट थप नयाँ तथ्य खुलेको छ ।भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा एकै परिवारका ६ जनाको घ’ट’ना भएको र घ’टनामा कुनै गि’रोहको सं’ल’ग्नता हुनसक्ने भन्दै प्रहरी ।

महानिरीक्षककै जो ‘डबलमा जिल्ला प्रहरी कार्यालय, प्रदेश नम्बर १ प्रहरी कार्यालय र केन्द्रीय अ’नु’सन्धान ब्यु’रोको प्र’हरी टोली परिचालन गरेर अ’नुस’न्धान अगाडि बढाएको थियो । लोकबहादुरले ६ जनाको ह’‘त्या गर्दा उनी पनि घ’टनास्थल आ’स’पा’समै रहेको हुनसक्ने प्र’हरी अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय