शनिबार , बैसाख ८, २०८१

काठमाडौंबाट ओखलढुङ्गा जिल्लाको खिजी देम्बा गाउँ पालिका जादै गरेको डबल क्याबको बोलेरो

हिजो रामेछापमा दु’र्घटना ग्र’स्त हुँदा एकै परिवारका दुई सहित तिन जनाको मृ’त्यु भएको छ ।

प्रदेश ३- ०१-०२३ च ३५१३ नं प्लेट भएको उक्त बोलेरो रामेछापको मन्थली नगरपालिका वार्डनं ६ को कुनौरी बोक्से भि’रबाट करिब ७०० मिटर तल रहेको तामाकोशीको किनारमा अ’चनाक खस्न पुग्दा बोलेरोमा सवार ओखलढुङ्गा जिल्ला खिजी देम्बा गाउँपालिका वार्डनं-६ साल्मेका ३३ बर्षका लाक्पा शेर्पा,

उनकी श्रीमती २८ बर्षकी फुर्बा शेर्पा र बोलेरो चालक सोही गाउँ पालिका वार्डनं २ बिला गैह्रा बस्ने अन्दाजी ३६ बर्षका वाङछे शेर्पाको घ’टनास्थलमै मृ’त्यु भएको रामेछाप प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठले बताउनु भएको छ ।

दु’र्घटनामा परी ग’म्भीर घा’ईते भएका मृतक दम्पत्तीका६ बर्षिय बालक दावा शेर्पाको रामेछाप सदरमुकाममा रहेको तामाकोशी अस्पतालमा उपचार सम्भव नभए पछी घा’ईते बालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । बोलेरो दु’र्घटनामा परी मृ’त्यु बरण गरेका लाक्पा शेर्पा र उनकी श्रीमती फुर्बा शेर्पा दुवै जना यस अघि कामका सिलसिलामा पोर्चुगलमा रहँदै आएका थिए ।

यसै क्रममा लाक्पा शेर्पा पोर्चुगल बाट ४ दिन अघि मात्र नेपालमा आएका थिए भने उनकी श्रीमती फुर्बा शेर्पा ६ महिना अघि नेपाल आएका थिए । खिजी देम्बा गाउँ पालिका वार्डनं-६ सा’ल्मेमा रहनु भएका बाबा सर्की शेर्पा, आमा लगायत परिवारका सदस्यहरूलाई द’र्शन भेट गर्न

काठमाडौंबाट बोलेरोमा सवार भई बिहान खिजी देम्बा गाउँ पालिका वार्डनं-६ साल्मे जादै गरेका पोर्चुगलको ग्रिन कार्ड होल्डर लाक्पा शेर्पा दम्पत्तीको घर पुग्ने मात्र होइन पोर्चुगल फर्केर जाने लगायतका सारा सपनाहरू अधुरै रह्यो । सिंगो परिवारको आशा र भ’रोशाको द्वि’प ,

साथी भाई सबै माझ मृ’दु भाषी , मिलनसार तथा उदार ब्यबहारका धनी लाक्पा शेर्पा दम्पत्ती र सबै माझ सरल बोली ब्य’बहारले चिर परिचित बोलेरो साहु तथा चालक वाङछे शेर्पाको बोलेरो दु’र्घटनामा परी अ’ल्पायुमै भएको दु:खद अ’वशानका कारण यती बेला सम्पूर्ण परिवार , आ’फन्तजन तथा शुभ चि’न्तकहरूलाई स्त’ब्ध बनाएको छ । साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय