शनिबार , बैसाख ८, २०८१

काठमाडौं।

तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खोचमा ख’से की पवित्रा लम्साल अझै वे’ पत्ता छिन् ।

उनको व्यापक खोजी भइरहेको छ ।पवित्रा ख ‘सेपछि हात दिएको उनीसँगै गएका दुई साथीले बताएका छन् । साथीहरुका अनुसार रक गार्डेनमा फोटो खिच्न आग्रह गरेकी थिइन् ।

देवरको फोन आएको छ भन्दै भेट्न जाने आग्रह गरेको बताइन् । कुर्नुपर्ने भन्दै जान भनेको सुनाइन् । टिकटक बनाउन लाग्दा वे’ पत्ता भनिएकी युवती पवित्रा लम्साल जो खि’म मोलेर सेतीको पानीसम्म पुगेको देखिन्छ । साथीहरु चि च्या’इरहँदा पनि पवित्रा तल गइन् । उनले फोटो खिच्न भनेको साथीहरुले सुनाए ।

साथीहरुले आफै हाम फा’ लेको कि चि प्लिएको भन्दा उत्तर दिए, ‘खै !’ नजान भन्दा भन्दै गएको समेत बताए । भिडियोमा पनि साथीहरुले चि च्या’एर रो ‘क्न खोजेको सुनिन्छ ।सँगै गएकामध्ये एक साथी देविका पौडेलले भनिन्, ‘आफै हा’म फा’लेको जस्तो लाग्छ ।

डु’ बेपछि हात दिएको र सिमसिम पानी परेको थियो ।’ पवित्राले आफूलाई केटा मन नपरेको भनेको साथीहरुले बताए । सँगै गएका मध्ये एकले भनिन्, ‘केटा मन नपरेको र धेरै दुः’ ख रहेछ भनिन् ।’पवित्राको विवाह भएको समेत आफूहरुलाई जानकारी नभएको बताए ।

साथीहरुले भने, ‘विहान उ’ठ्यो लिपपोत गर्यो, खाना बनाएर घाँस का’ ट्न जानुपर्ने रहेछ । कसरी सक्ने हो मैंले भनिन् ।’५ दिन अघि विवाह गरेर माइती पुगेकी पवित्रा तनहुँको शुक्ला गण्डकी नगरपालिका ८ को पुल्चोकस्थित रक गार्डेन भनिने सेती नदीमा ख ‘से की हुन् ।

१९ वर्षीया पवित्रा दुरान फर्काउन माइतीघर गएकी थिइन् ।भिडियोमा पवित्रालाई ‘ला ‘छी भन्छन्’ भन्दै नदीमा नजा’ न भनिएको सुनिन्छ । पवित्राको शुक्ला ८ लालिम माइती घर हो । भीमाद १ मा उनका विवाह भएको थियो । भिडियो हेर्नुस । साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय