बिहिबार , बैसाख १३, २०८१

पुरा खबर,

अनिशा लामा बहिनिको लागि नमस्ते म अहिले हस्पिटल को बेडमा मृ’त्युसँग लडिरहेको छु।

मलाई बचा उनुहोस् ।म बाँ’च्न चाहन्छु’आज म हजुरहरूप्रती दोस्रो जन्म को भिक माग्दै छु। मेरो जिवन प्रति हजुरहरुको सहयोग को ठुलो आवसेक रहेको छ। सकेको सहयोग गर्नुहोला। नभए यो पोस्ट धेरै भन्दा धेरै शेयर गरेर ३ करोड सहयोगीमन सच्चा नेपाली सामु पुगोस् ।

9851078223/9808129206 hem blon’ आदरणीय सम्पूर्ण देश बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सर्बप्रथम त नमस्ते तपाई हाम्रो चेलि अनिशा लामा ठेगाना सर्लाही जिल्ला बरहथावा नगरपालिका हजरिया छसैबिघा’ २ बर्ष पहिले bone marrow cancer लागेर नयाँबानेश्वरमा स्थित civil hospital उपचारको क्रममा १३ लाख रिन भएर खेतबारी बेचेर पनि ऋ’ण चुक्ता नभई आमा बिदेसिनु परेको छ ।

र फेरि तेही रोग बल्झिएर सोही hospital उप’चार हुदैछ। doctor को सल्लाहअनुसार २५ लाख भन्दा बढी खर्च लाग्ने भएकाले हजुरहरु सहयोग को ठुलो खाँचो रहेको छ। सकेको सहयोग गरौ। नभए यो पोस्ट शेयर गरेर सहयोगी मन सच्चा नेपाली सामु पुगोस् । बहिनी लाई बचाउन सक्दो सहयोग गरौं। जानाकारी को लागि सम्पर्क नम्बर :9851078223/9808129206 hem blon ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय