बिहिबार , बैसाख १३, २०८१

काठमाडाैँ ।

संखुवासभामा एकै परिवारका ६ जनाको ह’त्या प्रकरणमा प’क्राउ परेका मुख्य आरो’पी लोकबहादुरका भाइ पनि प’क्राउ परेका छन् ।

शं’का लागेपछि थप अनुस’न्धानका लागि भन्दै लोकबहादुरका भाइ नरेश कार्कीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको सङ्खुवा सभाका डिएसपी लालध्वज सुवेदीले जनाएका छन् ।

उनका अनुसार ह’ त्या गरिएकामध्ये एकजनाको मोबाइल लोकबहादुरको घरमा फे’ला परेको थियो । उक्त मोबाइल नरेशले लुकाएको हुनसक्ने प्रह’रीको आ’शंका छ ।

आ’शंकाकै आधारमा नरेशलाई प’क्राउ गरिएको हो ।अनु’सन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएकाले निय’न्त्रणमा लिएको प्रहरीको भनाइ छ । अनुसन्धा’नका क्रममा प्रहरी अधिकारीले नरेशको साथबाट ह’ त्या गरिएकी रञ्जना कार्कीकाे मोबाइल बरामद गरेका छन् । यसबाट अनुस’न्धानमा नयाँ तथ्यहरु खुल्ने प्र’हरीको विश्वास छ ।

यही भदौ २१ गते ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी रञ्जना कार्कीका साथै नाति नातिना विपिन कार्की र वर्षीया गोमा कार्कीको ह त्या भएको थियो । लोकबहादुरले नै ह त्या गरेकाे ठहर गर्दै प्रहरीले केही दिन अघि प’क्राउ गरेर सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय