बिहिबार , बैसाख ६, २०८१

पुरा खबर,

मौसम पूर्वानुमान महाशाखाले आज बाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरु ।

र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ ग’र्जन र चट्या’ङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भा वना रहेको जनाएको छ भने लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमाभा री वर्षाको हुन सक्ने सम्भावना रहेको जानकारी दिएको छ ।

महाशाखाले व र्षा हुने स्थानहरूका पहाडी भूभागमा भू’क्षय, प’हिरो तथा गे’ग्रान बहावको जो’खिमसँगै न’दीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता ‘अपनाउन आग्रह गरेको छ ।

आज नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामा’न्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।

यसैगरी, आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ ग र्जन र च’ट्या’ङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भा’वना रहेको छ। लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भा’री व’र्षाको स’म्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मे घ गर्ज’न र ‘चट्या’ङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय