शुक्रबार , बैसाख ७, २०८१

पुरा खबर,

अफ गानिस्तानमा ता’लिबानको शा’सन सुरु भएपछि त्यहाँ कला र संस्कृतिसँग सम्बनिधत मानिसहरु अहिले भू’मिगत भएका छन् वा भागे’का छन् ।

अफ गानिस्तानकी लोकप्रिय पपस्टार आर्यना स’इद ती हजारौं मानिसहरुमध्ये एक थिइन् जो १५ अगष्टका दिन का’बुल विमानस्थलबाट निस्केर विदेश जान चाहन्थिन् ।

स’इदजस्तै लगभग एक लाख अफगा’नीहरुले अफ’गानि’स्तान छोडिसकेका छन् जो संगीतकर्मी, कलाकार, पत्रकार, महिला खेलाडी हुन् ।सइद अहिले टर्कीमा छिन् । उनले भाइस वर्ल्ड न्यूजसँग कुरा गर्दै भनिन् ‘मैले हुनेवाला पतिसँग भनेकी थिएँ कि यदि ता’लि’बानले मलाई घेरे भने मलाईै टाउ’कोमा गो’ ली हा’नि’दिनु ।

मैले आ’त्म घा’ती ब’म आ’क्र’म’ण देखेकी छु यस बाहेक अन्य कैयौं ख’त’रा देखेकी छु तर म सबैभन्दा बढी त्यसबेला आ’त्ति’न्छु जब म सोच्छु कि ता’लि’बानले मलाई जि’ उँ’दै समा’ते भने मेरो हा’लत के होला , म संगीत बनाउँछु, महिलाहरुलाई सहयोग गर्छु । म ता’लि’बानको मुख्य नि’शाना हुन्थें ।’

सइद आफ्ना हुनेवाला पतिका कारण अ’फ’गानि’स्तानबाट भा’गेकी थिइन् । उनका अनुसार अफ’गानि’स्तानमा जतिबेला ता’लि’बानको राज थियो, कुनै संगीत बज्दैनथ्यो । संगीतले कुनै देशको संस्कृति, पहिचान र जनताको बारेमा ब’ताउने उल्लेख गर्दै उनले बिना संगीत कुनै देश जमिनको टुक्रा मात्र हुने बताइन् ।

ता’लि’बानले १९९६ देखि २००१ को बीचमा संगीतका उप’करण न’ष्ट गरेको थियो, सिडी र क्यासेट न’ष्ट गरेको थियो र कुनै पनि संगीतलाई गै’र इ’स्ला’मी घो’षित गरेको थियो ।

पछिल्लो २० वर्षमा अफ गानि’ स्तानमा कविता, फिल्म, संगीत र कलासँग सम्बन्धित गतिविधि निकै वृद्धि भएका थिए र अफगा’निस्तानमा कैयौं नयाँ कलाकारहरु देखिएका थिए । पछिल्लो केही समययता देखिएका यी कलाकर्मीहरुसँग अफ’गा निस्ता’नको कला अब भने ख’रामा परेको छ । ता’लिबानले फ’वाद अन्द्राबी नामका एक लोकप्रिय गायकलाई मा’रि’दिएपछि अफ’गानिस्ता’नको कलाकर्मी समुदाय त्र’सित छ ।

अहिले का’बुलमा रहेको एक संगीत स्कुल ब’न्द गरिएको छ । केही समयअघि ता’लिबानले अफगा’नि’स्तानका एक लोकप्रिय हास्य कलाकारलाई पनि मा’रे’को थियो । पछिल्लो समय अफ’गानि’स्तानका कलाकर्मीहरुले आफूले सृजना गरेका कलालाई न’ष्ट गरिरहेको रिपोर्ट पनि सार्वजनिक भएका छन् ।

सइदले भने अझै पनि संगीत सिर्जना जारी राख्ने बताएकी छिन् । इ’स्तान’बुलमा रहेर संगीत सिर्जना गरिरहने र ता’लि’बानका विषयमा आफ्ना अनुभव सार्वजनिक गरिरहने बताउँदै उनले भनिन् ‘यो निकै सं’वे’दनशील समय हो । विश्वले अफ’गा नि’स्तानलाई यति सजिलै ‘बिर्सन सक्दैन ।’ dc नेपालबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय