मंगलबार , बैसाख ४, २०८१

मेरिल्याण्ड,अमेरिका ।

चार महिना अघि अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा एका विहानै ब’न्दु’क’धारी व्य’क्तिद्वारा अ’न्धाधु’न्ध गो’ली प्र’हार गर्ने क्रममा मा’रिएका आफ्ना छोराको मोक्ष प्राप्तिका लागि उनी मारिएकै स्थानमा पुगेर उनका पिताले श्राद्ध गरेका छन्।

हिन्दू नारीहरुको चाड तीजको ऋषि पञ्चमीका दिन नेपालको संखुवासभा जिल्लाको खांदबारी अस्पतालमा जन्मिएका सागर घिमिरेको पञ्चमासिक श्राद्ध त्यही ऋषि पञ्चमीकै दिन सेप्टेम्बर ११ तारिकमा उनका पिता जगतविक्रम घिमिरे र आफन्तहरुले उनी मा’रिए’को ठाउँमै पुगेर सम्पन्न गरेका छन्।

मे ८ तारिक, २०२१ को दिन एकाविहानै साढे ६ बजेको आसपासमा ५६ बर्षजतिका एभरटन ब्राउन भन्ने व्यक्तिले अ’न्धाधु’न्ध गो’ली प्र’हार गरेर बाल्टिमोरको उडलन कम्प्लेक्स क्षेत्रमा चारजनाको ह’ त्या गरेका थिए। तिनै चारजना मध्येमा एक परेका थिए सागर घिमिरे ।

“आफ्ना छोराको जहाँ र’गत बगे’को हो त्यही ठाउँमा आएर आज ५ महिनाको मासिक श्रा’द्ध कर्म गरेको छु”, सागरका पिता जगतविक्रमले डिसी नेपालसंग भने, “रग’त भि’जेको ठाउँमा आएर वैदिक परम्परा अनुसार मेरो छोरोको स्व’र्गको वा’सको कामना गरेँ। तर, अमेरिकी सरकार र प्रशासनसमक्ष मेरा धेरै प्रश्न छन् र अनु’ध छ अव आइन्दा कुनै पनि व्यक्तिले मेरो छोरोको जस्तो नि’यति भोग्न नप’रोस्।”

चारजनाको ह’ त्यापछि स्थानीय प्रहरीद्वारा मा’रिए’का ब्राउनलाई पछि मान’सि’क रो’ गी भएको भनिएको थियो। ब्रा’उनले आफ्नै घरमा आ’ गो लगाई छिमेक तिर स्वचालित ह’ति’ यारले अ’न्धा धु’ न्ध गो’ली प्र’हार गरेका थिए। सो घट’नामा परी मृ’ त्यु भएका घिमिरे उडलन कम्प्लेक्समा एकजना नेपालीको घरमा डेला लिई एकहप्ता अघि मात्र सरेका थिए।

एकाविहानै ब’ड्या’ङ’बुडु’ङको आवाजले शुरुमा भू’ईचा’लो आयो भनेर घरबाट निस्किएका २४ बर्षिय घिमिरेलाई घर अगाडिको पार्किंगस्थलमा गो’ ली लागेको र उनको त्यहीं मृ’ त्यु भएको थियो। घिमिरेसँगै बस्दै आएका अर्का एक नेपाली युवालाई पनि गो’ली लागेको थियो तर उनी भने बाँ’च्न सफल भएका थिए।

“मृ’ त आ’ त्माले विधिपूर्वक संस्कार पाएन भने उसको आ’ त्मा घुमि नै रहन्छ भन्ने मैंले महसुस गरेको छु” पिता जगतविक्रमले मा’ रिएकै स्थानमा आएर श्राद्ध तर्पण गर्नुको कारण खुलाउंदै भने, “उसलाई यहाँ श्र’द्धाञ्ज’ली अर्पण गरेपछि उसको आ’त्माको शा’न्तिको कामना विधिपूर्वक गरेपछि आफूले पनि शा’न्ति महसुस गरेको छु।”

साउथ क्यारोलिनाको एउटा विश्वविद्यालयबाट उच्च अंकसहित ग्रजुयेट भएको केही दिनमा सागर र उनका साथी बाल्टिमोर आएका थिए। नेपालमा रहँदा पनि मेधावी विद्यार्थी रहेका सागर युथ एसियाको टप सेभेन डिबेटर थिए भने तत्कालीन राष्टपति डा.रामबरण यादवको हातबाट दुई वटा स्वर्णपदक पनि प्राप्त गरेका थिए।

आफ्नो छोरोको पा’ र्थिव शरीर त उनले देख्न पाएनन्। घ’टनाको समयमा को’रो’नाको महा’मा’री पनि उत्तिकै थियो र दुबैतिर ल’कडा’उनको स्थिति पनि थियो। सागरको त्यापछि पो’ष्टमा’र्टमको प्रक्रिया र अन्तिम सं’स्कारको प्रक्रियासमेत पूरा गर्न झण्डै १ महिना लागेको थियो। “एक महिनासम्म उसको आ’त्मा वा’कसमा रह्यो त्यो झन् दु’खदा’यी थियो।

पा’र्थिव शरीर छुन नपाए पनि आज घ’टना’स्थलमै आएर विधिपूर्वक श्रा’द्ध गरेको छु अव उसको अस्तुलाई आ’र्यघा’टमा लगेर जला’उने र सेला’उने इच्छा छ, सागरका पिताले भने, “सागर स्मृति कोष खोल्ने भित्री इच्छा छ हेरौं के हुन्छ।”
dc नेपालबाट यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय