बिहिबार , बैसाख ६, २०८१

पुरा खबर,

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग’रिबको आँ शुसंग तुलना गरेका छन् ।

एमाले छाडेका नेपाललाई बुधबार रुपन्देहीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गरिबको आँ’शुले झैँ पो’ल्ने ठो कुवा गरे ।

नेपालले पार्टीलाई ध्व’स्त पा’रेको भन्दै उनले जनवि ‘रोधीअप रा’धी भएको बताएका थिए । साथै ओलीले सरकारको वि’रो ध गर्दै वतृमान सरकारले विकासका काम देख्नै नसक्ने आ’रोप लगाए । dc नेपालबाट यस्तै यता पुरा खबर,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाट प्रचण्ड गुटमात्रै अलग भएको बताउनुभएकाे छ ।माओवादी केन्द्रका मुख्य नेताहरू एमाले मै रहेको भन्दै उहाँले माधव नेपालको बुद्धिमा लागेर प्रचण्डले आफनो नेतृत्वको सरकार ढालेको आ’रो प लगाउनुभयो ।

नेकपा एमाले रुपन्देहीले आज बुधवार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समाज सेवा केन्द्र बनाएर एमाले अघि बढ्ने बताउनुभयो ।

देशभर समाज सेवा केन्द्र बनाएर नागरिककाे सेवामा एमाले जाने अध्यक्ष ओलीले बताउनुभयो । ‘कसैसँग सहयोग गर भनेर जाँदैनौ तर हाम्रो काम देखेर कसैले सहयोग गर्दछ भने अस्वीकार गर्दैनौँ,’ उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले विकास विरो’धी तत्त्वले आफनो सरकारलाई विस्थापित गरेको बताउनुभयो । उहाँले चुनावपछि एमाले सरकारमा आउने र विकासलाई निरन्तरता दिने बताउनुभयो ।

कम्युनिस्ट पार्टीका नाममा प्रधानमन्त्री बन्ने मौका पाएका झलनाथ खनाल, माधव नेपाल, प्रचण्डले विकास गर्न नसकेको उहाँले आरोप लगाउनुभयो । ‘उनीहरूले गरेनन्, मैले काम गर्छु भन्दा दिएनन्’, ओलीले भन्नुभयो ।

कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले आउँदाे चुनावपछि एमाले पुनः सत्तामा जाने बताउनुभयो । उहाँले एमालेबाहेक समृ’द्धिकाे खाका कसैले पनि कोर्न नसक्ने बताउनुभयो । माधव नेपालले नेतृत्व गरेको पार्टीले देशभर एक सिट पनि जित्ने हैसियत नरा’ख्ने नेता पाैडेलले दाबी गर्नुभयाे । पूर्वअर्थमन्त्री समेत रहनुभएका पौडेलले ओली सरकारले ल्याएको लोकप्रिय बजेटलाई प्रतिस्थापन गरेर वर्तमान सरकारले जनविराे’धी काम गरेको बताउनुभयो ।

अर्का उपमहासचिव घनश्याम भुसालले एमाले भाँ’डिएको भन्दै समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘गल्ती गर्नेहरू सबैले समीक्षा गरौँ यो कुरा माधव नेपालमा पनि लागू हुन्छ’, उपमहासचिव भुसालले भन्नुभयो । उहाँले एमालेलाई क’मजोर बनाउने र उ’त्ता’उलो बन्ने छुट नभएको बताउनुभयो । उपमहासचिव भुसालले पार्टीको आउँदाे महाधिवेशनले एमालेलाई साङ्गठनिक रूपमा समेत व्यवस्थित गर्ने बताउनुभयो ।

नेता टोपबहादुर रायमाझीले असफल नेताहरूले एमालेलाई घेराबन्दीमा राख्ने प्रयास गरे पनि त्यसलाई चिर्दै अगाडि बढ्न सक्षम रहेको बताउनुभयो । चुनाव जित्ने हैसियत नभएपछि माधव नेपाल प्रचण्ड–कांग्रेसको शरणमा पुगेको रायमाझीले आ’रोप लगाउनुभयो । उज्यालो अनलार्इनबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय