बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

बुधबार पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा आवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको र राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको भन्दै उनले भने, ‘तर जरुरी प¥यो भने हामी सडकमा जानुपर्ने हुनसक्छ ।’

दि’वंगत नेता बोगटीलाई सम्झिँदै अध्यक्ष प्रचण्डले अहिले माओवादीका माथिल्लो तहका नेताहरु बिग्रि’एको स्वीकारसमेत गरे । तर, जनता र कार्यकर्ताहरु न’बिग्रिएको र क्रा’न्तिकारी आन्दो’लनका लागि तयार रहेको उनले बताए ।

अध्यक्ष प्रचण्डले ‘क्रान्ति आ’न्दोलनमा जाने भनेपछि जुर्मुरा’एर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको पनि देखेँ । लाखौँको संख्यामा सडकमा आउन तयार रहेछन् । जनता बि’ग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रि’एका हामी माथिका नेताहरु मात्रै रहेछौँ ।’

अध्यक्ष प्रचण्डले क्रा’न्तिकारी वि’रासत भएको माओवादी आ’न्दोलन र नेतृत्वले बाटो बिरा’एको स्वीकारे । उनले भने, ‘हामी हिजोका विरा’सतबाट वि’चलित जस्तो भएका छौँ ।

वर्ग, उ’त्पीडि’त जा’ति, समुदायका लागि सम्पूर्णरुपले समर्पित भएर ब’लि’दा’न दिन तयार हुने पार्टी पंक्तिमा विच’लन आएको छ ।’

यु’द्धको बेला अप्ठे’रो ठाउँमा जिम्मेवारी लिन हा’नथाप गर्ने पार्टी पंक्ति अहिले गुट बनाएर फाइदा लिन मात्र केन्द्रित भएको बताउँदै उनले भने, ‘अहिले पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थका लागि लगाव धेरै देखिएको छ ।

गुट बनाउनतिर बढी जाँगर आउने, पार्टी बनाउने भन्दा गुट बनाउँदा फाइदा हुन्छ कि भन्ने सोच्ने प्रवृत्तिको बिस्तारै बिस्तारै विकास भएको छ ।’ यो खबर दैनिक न्युज नेपालमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय