शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिति,

लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले आफूलाई ‘सि’ध्याउन’ लागेका कारण आफूले उनीविरू’द्ध उजु’री दिएको बताएकी छन् ।

उनले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा मंगलबार पोखरेलसहित चा’रजनावि’रूद्ध ‘शरीर बन्धक तथा अ’पहरण’ गरेको आरो’पमा किटा’नी जा’हेरी दिएकी छन् ।

वलीले पोखरेल मुख्यमन्त्री रहँदा साउन १५ गतेदेखि ५ दिनसम्म आफूलाई दाङबाट ल्याएर मुख्यमन्त्री निवासमा बन्ध’क बनाएको दावी गरेकी छन् ।

त्यस घ’टनामा उनले निवर्तमान मुख्यमन्त्री पोखरेल, लुम्बिनी प्रदेशसभा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको निजी सचिवालयका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरु’द्ध कार’बाहीको माग गरेकी छन् ।

‘म त्यो बेला मुद्दा मा’मिला गर्ने पक्ष’मा थिइनँ’ सांसद वलीले भनिन्, ‘तर पछि मलाई रा’जनीतिकरुपमा सिध्याउने हिसाबले उहाँहरु लागेपछि वा’ध्य भएर मु’द्दा दर्ता गर्ने निर्णयमा पुगेकी हुँ ।’

आफूले माओवादी केन्द्र रोजेपनि एमालेले आफ्नै पार्टी दावी गर्दै कारवा’हीको प्रक्रिया थालेको र छोरालाई उक्साएर अंश मु’द्दा दर्ता गरेपछि आफूलाई अस’ह्य भएको ओलीले बताइन् ।

‘मलाई उहाँहरूले सि’ध्याउन हरेक हतक’ण्डा अपनाउनुभयो, मलाई शान्तसँग बस्नै दिनुभएन’ सांसद वलीले भनिन्, ‘अब म पनि चुप लागेर बस्ने अवस्थामा रहिनँ, अब कानु’नी ल’डाईंमै उत्रिएँ ।’यो खबर केटिएम खबर बाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय