बिहिबार , बैसाख १३, २०८१

पुरा खबर,

रुपन्देहीको गैडहवा गाउँपालिकाका एक दम्पतीले आफ्नो ८ महिनाको शिशु (छोरा) लाई घाँ’ टी रे’टेर ह’ त्या गरेको घ’टनाले सामाजिक समस्या र पारिवारिक क’लहका अनेक स्वरुपलाई उ’जागर गरेको छ ।

प्रहरीका अनुसार सो गाउँपालिका–६ का श्रीराम मल्लाह र निजकी श्रीमती रेणु मल्लाहले पारिवारिक कल’हका कारण आफ्नै शिशुको ह’ त्या गरेको बताएका छन् । मल्लाह दम्पतीले आफ्नै घरमा आपसी सल्लाहका आधारमा छोराको ह’ त्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डीएसपी सत्यनारायण थापाका अनुसार मल्लाह दम्पतीले आरो’प स्वी’कार गरिसकेका छन् ।

किन गरे छोराको ह’ त्या ?
प्रहरीका अनुसार सो परिवारमा मृ’ तकको आमाबुबा, हजुरआमा, दुई फुपू एउटै घरमा बस्दै आएका छन् । मृ’तककी जेठी फुपूले आफ्ना दुई छोरालाई पनि माइतीमै राख्दै आएकी छन् ।

मृ’ तककी हजुरआमा अर्थात् श्रीरामकी आमा भानुमती मल्लाहले २०६३ सालमा नागरिकता लिएकी थिइन् । उनले आफू अविवाहित हुँ र आफ्नो कोही छैन भनेर नागरिकता लिएकी थिइन् । त्यसैले भानुमतीका सन्तानको नागरिकता बन्न सकिरहेको थिएन ।

तर भानुमतीकी जेठी छोरी अ’कालमती मल्लाहले भने पतिको नामबाट नागरिकता बनाएकी छन् । उनको घर लुम्बिनी सांस्कृतिक नगरपालिका– २ मा भए पनि लामो समयदेखि माइतीमै बस्दै आएकी छन् ।

अनुस’न्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार भानुमतीले आफू बस्दै आएको घरसहितको जग्गा जेठी छोरीको नाममा पास गरिदिइन् । यो कुरा थाहा पाएपछि श्रीराम र उनकी पत्नीले आफूहरु वि’ भ’त्स तरिकाले म’र्ने सल्लाह गरे । सोही क्रममा उनीहरुले भदौ २६ गते राति आफ्नै अवो’ध शि’शुको ह’ त्या गरेको प्रहरी बताउँछ ।

नागरिकता नहुँदा सम’स्या
भानुमतीको उमेर करिब ६५ वर्ष छ । उनले छोरा, बुहारी र नातिसमेत रहेको अवस्थामा आफू बस्दै आएको घर र घडेरी विवाहित छोरीलाई किन पास गरिदिइन् भन्ने प्र’स्ट हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

तर, अनुस’न्धानमा सं’लग्न एक अधिकारीका अनुसार सो घरमा भानुमती र उनकी जेठी छोरीको मात्र नागरिकता छ । भानुमतीले आफू अविवाहित रहेको र आफ्नो कोही नभएको विवरणसहित २०६३ सालमा नागरिकता लिएका कारण भानुमतीका सन्तानका रुपमा कसैले नाग’रिकता पाएका छैनन् ।

भानु’मती र उनका छोराबीच खासै राम्रो सम्बन्ध पनि नरहेको छिमेकीहरुको भनाइ छ । भानुमतीले नाबालक नाति नहुर्कुन्जेल सम्मका लागि आफ्नो नाममा रहेको घर र घडेरी आफ्नै जेठी छोरी (नागरिकता भएका कारण) का नाममा पास गरेको हुन सक्ने अनुस’न्धानमा सं’लग्न प्रह’रीको भनाइ छ । यद्यपि यसका विविध पक्षमाथि ‘अनुस’न्धान भइरहेको स्रोत बताउँछ ।

आमाले आफूलाई घर–घडेरीबाट बेद’खल गरेका कारण आवेशमा आएर श्रीराम र उनकी पत्नीले नावालक छोरासहित आत्महत्या गर्ने यो’जना बनाएका थिए । ‘नागरिकता पनि छैन, भएको एउटा घर र घडेरी पनि आमाले छोरीलाई पास गरिदिइन् भनेर उनीहरुले आ’ त्मह’ त्याको योजना बनाएका रहेछन्,’ अनुस’न्धानमा संलग्न एक प्रहरीले रातोपाटीलाई भने, ‘आफूहरुले आ’त्मह’ त्या गर्नुअघि उनीहरुले छोराको ह’ त्या गर्ने योजना बनाएका रहेछन् ।’

प्रहरीलाई श्रीरामले दिएको जानकारी अनुसार उनीहरुले वि’भ’ त्स तरिकाले ज्या’न दिने योजना बनाएका थिए ।

सोही क्रममा पहिला छोराको ह’ त्या गर्ने र पछि आफूहरु पनि म’र्ने उनीहरुको योजना रहेको प्रहरीको भनाइ छ । राति आफ्नै एकतले घरको छतमा गएर उनीहरुले छोराको ह’ त्या गरे । प्रहरीका अनुसार रेणुले छोरालाई का’खमा राखेर समा’तिन्, अनि श्रीरामले छोराको घाँ’टी रे’ टे । छोराको ह’ त्यापछि रेणु मल्लाह वि’क्षि’प्त भइन् । त्यसैले उनीहरुले आ’ त्मह’ त्या गर्न सकेनन् ।

प्र’हरीका अनुसार उनीहरुले छोराको श’ वलाई पोको पारेर कोठामा ल्याए ।त्यसपछि होह’ल्ला भएपछि घ’टनास्थ’लमा राति नै प्र’हरी आएर उनीहरु दुवैलाई निय’न्त्रणमा लियो । रातोपाटीबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय