शुक्रबार , चैत्र १६, २०८०

पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा–२,

सरस्वती टोलमा एक पुरुषले अर्का पुरुषमाथि कर’ णी गरेको आ’रोप लागेको छ ।

गत शनिबार साँझ टोलमा स्थानीय ३४ वर्षीय युुवाले छिमेकीको बारिमा गाउँकै ३२ वर्षीय एक पुरुषको गु’द’द्वा’र’मा क’र णी गरेको आरो’प लागेको हो ।

उजु’रीपछि प्रहरीले पीडि’त आरो’पीलाई प’क्राउ गरी आइतबार बयान लिएको छ ।

आइतबार दिउँसो नै पी’डित पक्षले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहे’री दिएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक। प्रवक्ता देवेन्द्र दासले पी’डित पक्षले जाहेरी दिएकाले उक्त मु’द्धा अघि बढ्ने बताउनुभयो । मुलुकी अ’प’राधसं’हिता, २०७४ अनुसार उक्त कार्य दो’षभित्र पर्दछ ।

अ’प्रा’कृ’ति’क मै’थु’न’प’छि शा’री’रि’क’रुपमा पी’डामा परेका पी’डितलाई स्थानीयले उप’चारका लागि शनिबार राति हटौंडा अस्प’ताल ल्याएका थिए । स्थानीय भन्छन्–उक्त दिन गाउँमा साँझ तीजको नाचगान थियो ।

दुई पुरुष एकान्तमा मोबाइलमा अ’श्ली’ल भि’डियो हे’र्न ब’सेका थिए । भिडियो हेर्ने क्रममा उक्त घ’टना घटेको र आफूलाई असहज भएको पी’डितले बताएपछि उनको स्वास्थ्य’मा सम’स्या भएको जानकारी पाएपछि राति नै एम्बुलेन्समा हेटौंडा अ’स्पताल ल्याइएको थियो ।

अस्प’तालले घटनाबारे जानकारी लिएपछि प्रहरीबाट अनुमति नपाएसम्म उ’पचार अघि बढाउन नसकिने बताएपछि स्थानीय राति नै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेका थिए । हाल पी’डितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यो खबर ताजा खबरमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय