बुधबार , बैसाख १२, २०८१

काठमाण्डाै,

प्रमुख प्रतिप’क्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्प’क्ष भएर काम गर्न न’सकेका कारण सं’सद् अव’राेध गरिएको बताउनुभएको छ ।

नेकपा एमाले झापाले आज मङ्गलवार बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले एमालेमाथि ष’ड्य’न्त्र गरिएकाले प्रति’निधि सभामा अव’राेध गर्नु आफूहरूको बाध्य’ता भएको बताउनुभयो ।

आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा देशले प्रग’ति गरेको, व्यापा’र घाटा घटाएको र निर्यात बढाएको उहाँको भनाइ थियो ।

आउँदाे चुनावदेखि एमाले पुनः स’त्तामा फर्किने अध्यक्ष ओलीले बताउनुभयो । ‘हाम्रो वि’जय यात्रालाई कसैले रोक्न सक्दैन’, उहाँले भन्नुभयो । एमा लेलाई विभा’जनको खासै अ’सर नपरेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘पि’लो नि’चोरेर एमालेको व’जन घट्दैन, पतकरले कोसीको भेल थु ‘निँदैन ।

अध्यक्ष ओली आजै पार्टी कार्यकर्तालाई सम्बोधन गर्न काठमाण्डाैबाट यहाँ आइ पुग्नुभएको हो । यो खब उज्यालो अनलार्इनबाट साभार गरियको हो । यस्तै यता वि नियोजन विधेयक २०७८ पारित नभएपछि सरकारले राज्य कोषबाट भाेलि बुधवारदेखि ख’र्च गर्न नपाउने भएको छ । प्रतिनि’धि सभाको आज मङ्गलवारको बैठकपछि स’ङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चार’कर्मीसँग कुराकानी गर्दै अर्थ मन्त्री जनार्दन शर्माले केही दिन सरकारको ख’र्च रोकि’न सक्ने जानकारी दिनुभयो ।

नेपालमा सरकारको ख’र्च नै रोकि न लागेको सम्भवतः यो पहिलो पटक हो । अर्थ’शास्त्रीय भाषामा यसलाई ‘बजेट हो’लिडे’ का रूपमा लिइन्छ । अघिल्लो सरकारले अ ध्या’देशबाट गएकाे जेठ १५ गते चालु आर्थिक वर्षको बजेट ल्याएको थियो । अध्या’देशबाट ल्याइएको बजेट गएकाे साउन ४ गते स ‘ङ्घीय संसदमा पेस भएको थियो ।

अध्या’देश ६० दिनभित्र पारित गर्नुपर्ने प्राव’धान छ । त्यस आधारमा भाेलि बुधवार सम्म विनि’योजन विधेयक पारित गरि’सक्नुपर्ने थियो । प्र’तिनि धि सभामा प्रमुख प्र तिपक्षी दलले निरन्तर अव’रोध गरिरहेको छ । आज वि नियोजन विधे’यक माथि विचार गरियोस् भन्ने प्रस्ताव मात्रै स्वी’कृत भएको छ । अर्थ मन्त्री शर्माले केही दिन सरकारको खर्च रो’किन सक्ने जानकारी दिँदै नियमित प्रक्रिया बाटै बजेट पा’रित गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय