मंगलबार , बैसाख ११, २०८१

पुरा खबर

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा एकै परिवारको छ जनाको ह’ ‘त्यामा सं’लग्न आरोपितले ह’ ‘त्या गरेको खुलेको छ ।

घट्नामा सं’लग्न आरोपी २६ वर्षीय लोकबहादुर कार्कीले छ जनाको ह’ ‘त्या चि’र्प’ट प्र’हा’रबाट गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारे जानकारी गराएको हो ।

लोकबहादुरले सबैभन्दा पहिले ठूलो बुबा तेजबहादुरलाई नै ह’ ‘त्या गरेको प्रहरीलाई बयान दिएको प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुण बीसीले पत्रकार सम्मेलनका जानकारी दिनुभयो । तेजबहादुरका भतिज लोकबहादुरले पछाडिबाट प्र’हा’र गरेर ढ’ला’एका थिए । तेजबहादुरको ह’ ‘त्या गरेको घटना देख्ने सबैलाई मा’र्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएको नायब महानिरीक्षक बीसीले बताउनुभयो ।

लोकबहादुरले प’टक–प’टक प्र’हा’र गरेपछि तेजबहादुरले हा’रगु’हा’र गरेको आवाज सुनेपछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनासमेत घटनास्थलतर्फ आएका थिए । सोही क्रममा लोकबहादुरले उनीहरुमाथि पनि ल’गाता’र प्र’हा’र गरेर ह’ ‘त्या गरेको बयान दिएको बीसीले बताउनुभयो । लोकबहादुरले घरमाथि बाटोमा आएका दुई जना नाबालक दिपेन र गोमालाई पनि ल’खे’टी ल’खे’टी ह’ ‘त्या गरेका थिए ।

त्यसपछि घरको पछाडि खोले पकाउँदै गरेकी हजुरआमा पार्वता कार्कीलाई समेत भित्तामा प’टक–प’टक टा’उ’को ठो’क्का’ए’र ह’ ‘त्या गरेर घरतर्फ लागेको प्रहरी समक्ष बयान दिएका थिए ।

लोकबहादुरले घटनामा प्रयोग गरेको चि’र्प’ट कुँ’डो पकाउने अ’गेनामा हा’ली न’ष्ट गरेको बताएका थिए । शुक्रबार रातिदेखि सूक्ष्म अनुसन्धान गर्दै सोधपुछ गरेपछि शनिबार बिहान आरोपीले घटनामा आफ्नो सं’लग्नता स्वीकार गर्दै आफ्नो ‘टा’र्गेट’मा तेजबहादुर मात्रै रहेको बताएका थिए ।

घटनामा सं’लग्न देखिएका लोकबहादुर तीन पटक वैदेशिक रोजगारीमा पनि गएको तर लामो समय काम गर्न नसकी नेपाल फर्किएका थिए । लोकहदुरलाई ठूलो बुबा तेजबहादुरले पटक–पटक गा’ली गर्ने गरेका कारण रि’सले उनको ह’ ‘त्या गरेको बताएका छन् ।

व्यक्तिगत रिसइबीका कारण
एक वर्षअघि लोकबहादुरकी आमा तेजबहादुरको घरमा ल’डेकी थिइन् । उनको आमा बे’हो’स भएपछि उपचारका क्रममा झापामा मृत्यु भएको थियो । लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आ रोप लगाउँदै आएका थिए ।

तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको दूरीमा छ । गत सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमै कुरेर बसेका लोकबहादुरले ह’ ‘त्या गरे । छ जनाको ह’ ‘त्यामा स्थानीय चिनेजानेकै व्यक्तिको हात हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको हो । लोकबहादुरले पनि व्यक्तिगत रि’सइ’वीका कारण ह’ ‘त्या गरेको स्वीकार गरिसकेका छन् ।

ह’ ‘त्या गरिएका तेजबहादुरले सधैँ आपूलाई हे’प्ने गरेका कारण आवेगमा आएर ह’ ‘त्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । लोकबहादुरले निर्दोष देखिनका लागि छिमेकीलाई ह’ ‘त्याको खबर सबैभन्दा पहिले पु¥याएका थिए ।

प्रहरीको निगरानीमा रहेका लोकबहादुरको घरमा र’ग’त ला’गेको कपडा र ह’ ‘त्यामा प्रयोग गरिएकोजस्तो देखिने ह’ति’या’र प्रहरीले फेला पारेको थियो ।

घटनाको अनुसन्धानमा प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक बीसी, सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहाल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीका प्रहरी नायब उपरीक्षक रुगम कुँवर, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी घटनास्थलमा खटिनुभएको थियो । ताजा खबर बाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय