मंगलबार , बैसाख ४, २०८१

घ’टना भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ ह,त्याका’ण्डका आ,रोपीलाई प,क्राउ गरेको छ ।

प,क्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् ।

एक्लैले तेजबहादुरसहित ६ जनाको ज्या,न लिएको अ,नुसन्धानबाट थाहा भएको छ।

भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको ह,त्या भएको थियो ।

श,व फरक–फरक चार स्थानमा फे,ला परेको थियो । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अ,नुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अ,नुसन्धान अधिकृतहरूले ह,त्या अ,नुसन्धान गरेका थिए ।

ह,त्या गरिएका तेजबहादुरले आफूलाई ‘हे,पेका कारण’ आफुलेनै आ,वेगमा आएर ह,त्या गरेको आ,रोपी लोकबहादुरले प्र,हरीलाई बताएका छन् । तेजबहादुरका दुईभाई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हि,नता,वोध’ थियो । स्थानीयहरुका अनुसार तेजबहादुरमा अरुलाई हे,प्ने प्र वृत्ति थियो त्यसैले तेजबहादुरको प्र,वृत्ति लोकबहादुरलाई मन परेको थिएन ।

हे,पाई खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको वि,नाश गरेको अ,नुसन्धानमा सं,लग्न प्रहरी अ,धिकृतहरु बताउँछन् तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ । सोमबार विहान खेताला खोज्न निस्किएका

तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अ,चानक आ,क्रमण गरेर ह,त्या गरेका थिए । तेजबहादुरलाई ह,त्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले ह्यामरले हि,र्काएर ह,त्या गरे आमा र हजुरआमालाई ह,त्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्र,माण मेटाउन

लोकबहादुरले उनीहरुलाई ल,खेटेर बारीमा ह,त्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको ह,त्या गरेको अ,नुसन्धानमा सं,लग्न एकजना अधिकृतले बताए । मृ,तक सवैको टा,उकोमा चोट लागेको छ ।

उक्त अ पराधि अरु कोहि नभएर आफ्नै भतिज परेको खुलेको छ । र उनलाई प्रहरिले आफ्नो बसमा लिएर लैजादै गर्दा उर्लिएको जनसागरले ढुङ्गा प्र ‘हार गर्दै जि उदै जला’उनुपर्ने माग राखेका थिए ।

अहिले उक्त मानवको भेषमा भस्मा’सुरलाई प्रहरिले सार्वजनिक गरेको छ ।उक्त घटना आफैले गराएको उनले बयान दिएसगै पुष्टि भएको छ ।

दुइपटक सम्म बिदेश गएको तर उनको मान’सिक सम’स्याका कारण घर फिरेको उनकै छिमेकिले बताए ।त्यति मात्रै हैन उनले एकदिन मात्रै पनि अौषधि नखादा पागल जस्तो पटकपटक हुने गरेको पनि बताए । दबाई खाउन्जेल ठिक तर दबाइ नखाको दिन उनी पागल सरह हुने गरेको बताए ।बिचरा ती सोझा बुवा जो राम्ररि कान पनि सुन्दैनन् अहिले तिनै बुवा कि रि’यामा बसिरहेका छन् ।

<iframe width=”353″ height=”360″ src=”https://www.youtube.com/embed/yyNFwLP6cfU” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय