बिहिबार , चैत्र १५, २०८०

शंका भन्दा ड’रलाग्दो अरू केहि हुन सक्दैन् ।

शं’काका कारण भएका घ’टनाबाट पछु’ताउनेहरुको कमी छैन ।

भारत, मध्यप्रदेशको सिंगरौली जिल्लाबाट श्रीमानको ड रला’ग्दो हर्कत बाहिर आएको छ ।

प्रह रीका अनुसार ५७ वर्षीय पुरुषले सियो र धागोले आफ्नी श्रीमतीको निजी भाग सिलाएका हुन् ।

पति पेशाले एक झोलाछाप डाक्टर हुन् । अभियु’क्त प’क्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अभियुक्त र उनकी श्रीमतीसंग वि’वाद
भएको थियो । वि’वाद हुनुको कारण चाँही श्रीमानलाई आफ्नी श्रीमतीको गाउँका एक पुरुषसँग शं’का रहेको थियो ।

ती पुरु’षसँग श्रीमानसँग हुने काम हुने गरेको उनको अनुमान थियो ।जानकारी अनुसार उनी दैनिक श्रीमतीलाई हात पनि हाल्थे ।
उनले अरु पु’रूषसँगको स म्ब न्ध लाई लिएर श्रीमतीसँग विवा’द गरिरहेका थिँए ।

त्यसपछि उनले नि’जी भाग सि’लाएका हुन् । घ’टनाको पूर्ण विवरण दिँदै, अतिरिक्त प्रहरी अधीक्षक अनिल सोनकरले
भने कि महिला ४५ वर्षकी छिन् । उनले महिला प्र’हरी चौकीमा उ’जुरी दिइन् ।

मेडि’कल जाँचपछि, एफआईआर दर्ता गरियो । उनलाई जिल्ला अस्प’तालमा भर्ना गरिएको छ । सि लाएको टाँ’ का पनि निकालिएको छ ।
ती महिलालाई अन्य भागमा पनि चो’ट ला गे’को छ । अहिले उनको अवस्था स्थिर रहेको जानकारी दिइएको छ । प्र’हरीले ती महिला
भागेर उजु’री दर्ता गर्न सफल भएको उल्लेख गरेको छ । प्रह’रीले भारतीय द ‘ण्ड संहिताको धारा ४९८, ३२३, ३२४ र ५०६
अन्तर्गत मु’ द्दा दर्ता गरीएको छ । साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय