भारतको उत्तर प्रदेश राज्यबाट एक दुःखद खबर बाहिर आएको छ ।

त्यहाँ आफ्नी छोरीमाथि ग’रिएको दु’र्व्यवहा’रको उ’जुरी दर्ता गर्ने बुबालाई सोमबार उत्तर प्रदेशको हाथरसको
नौजपुर गा’उँमा सि’ध्या’इएको हो ।

भनिन्छ कि आरोपित गौरव शर्माले उनीहरूलाई दु’र्व्यवहार’को मु’द्दा फि’र्ता लिन दवाव दिएका थिए । मृ तककी छोरीले ६ जनावि
रुद्ध मुद्दा दर्ता गराएकी छिन् । ती मध्ये एक जना पक्राउ पनि परिसकेका छन् । पीडित परिवारको आरोप छ कि गौरव नम्बर एक ख’तरना’क व्य’क्ति हो र एसपीसँग सम्बन्ध रहेको छ ।

पीडित परिवारले सबै आरोपितहरुलाई पक्राउ नगरे सम्म अ’न्तिम सं’स्कार नगर्न भनेको थियो । तर परिवारको कुरामा प्रहरी सहमत भएपछि अन्तिम संस्कार गरिएको छ । बुबाको अर्थीलाई छो’रीले पनि बाँ’ध दिए’को दैनिक भा’स्करले जानकारी दिएको छ ।पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

सोमबार अमरीशकी छोरी र गौरवकी श्रीमती पूजा गर्न गाउँको मन्दिर गएका थिए । उनीहरू झ’गडा’मा फ’सेको प’नि ब’ताइएको छ । बेलुका अमरीश आफ्नो खेतमा आलु खन्दै थिए । उनकी श्रीमती खेतमा छोरीसँगै खाना लिएर आएकी थिइन् । यो खबर केहि
समय पहिलाको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय