बुधबार , बैसाख १२, २०८१

आमाको दूध खा’इरहेकी एक बा’लिकाको आमाशो मृ’त श’रीरले थि’चिँ’दा नि’सा’स्सि’एर मृ’त्यु भएको छ ।

ती आमाले आफ्नी सानी छोरीलाई आफ्नो दू’ध खु’वाउँदै थिइन् । यही क्रममा अचानक आमाको मृ’त्यु भयो ।

आमाको मृ’त्यु भएपछि आमाको नि’र्जी’व शरीर ल’ड्दा न’व’जा’त बा’लिका आमाको श’रीरले
थि’चिइ’न् र उनको नि’सा’स्सि’एर मृ’त्यु भयो ।

डेलीमेलका अनुसार यो दु’ख’द घ’टना अ’र्जेन्टिनामा भएको हो ।घरमा यो दु’ख’द घ’टना भएका बेला
ती महिलाका श्रीमान बाहिर थिए ।

महिला ती न’वजा’त छोरी र आफ्ना ३ वर्षका छोराको साथमा घरमा थिइन् । महिलाका श्रीमानले घरमा आफ्नी प’त्नीलाई पटक
पटक फोन गरेका थिए । लामो समयसम्म फोन गरेपछि अन्ततः फोन उनीहरुका तीन वर्षका छोराले उठाए र पि’तालाई आमा
सु’ति’रहेको जवाफ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय